नेपालको भौगोलिक अवस्था सेट १ May 3, 2023April 28, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट १ नेपालको भौगोलिक अवस्था सेट १ – सबै प्रकारका प्रतिस्पर्धात्मक परीक्षाहरूको लागि उपयोगी। 1) नविकरण गर्न सकिने अर्थात् पुनः उत्पादन गर्न सकिने पाकृतिक स्राेतलाई के भनिन्छ ? अनवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन नवीकरणीय प्राकृतिक स्राेत अविनाशी वा अनन्त पाकृतिक सम्पदा 2) धरातलकाे अाधारमा नेपाललाई कति भागमा विभाजन गरिएकाे छ ? तीन चार पाँच दुई 3) निम्नलिखितमध्ये कुन ठीक हाे/हुन् ? नेपालकाे सबैभन्दा लामाे हिम नदी खुम्बु हाे । 2. जगदीशपुर ताल कपिलवस्तुमा पर्दछ । 3. नेपालकाे सबैभन्दा सानाे राष्ट्रिय निकुञ्ज खप्तड हाे Only 1 & 3 Only 1 & 2 All 1,2 & 3 are correct Only 2 & 3 4) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ? जलजला गाउँपालिका विनायक गाउँपालिका मालिका गाउँपालिका सुर्यकुण्ड गाउँपालिका 5) क्षेत्रफलका हिसाबले प्रदेश १ काे सबैभन्दा सानाे जिल्ला कुन हाे ? तेह्रथुन पाँचथर धनकुटा ओखलढुंगा 6) चरे पहाडकाे अधिकतम उचाइ कति रहेकाे छ ? ३०५० मिटर १८६३ मिटर २९४६ मिटर ३६१३ मिटर 7) पहाडी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित छ ? माथिकाे कुनेे पनि हाेइन ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म 8) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ? ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म कुनेे पनि हाेइन ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म 9) तराईका जिल्लाहरूकाे संख्या कति रहेकाे छ ? ३२ २५ ३५ २१ 10) तराई प्रदेश समुद्र सतहदेखि कति मिटर उचाइमा अवस्थित छ ? ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म माथिकाे कुनै पनि हाेइन ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म 11) जाेडा मिलानमा तलकाे कुन चाँहि ठीक छ ? a) राैता पाेखरी 1. सुर्खेत b) कामिनी दह 2. भाेजपुर c) बुलबुल ताल 3. बारा d) साल्पा पाेखरी 4. उदयपुर a-4, b-1, c-2, d-3 a-2, b-1, c-3, d-4 a-4, b-3, c-1, d-2 a-2, b-1, c-4, d-3 12) नेपालभन्दा चीन कति गुणा ठूलाे छ ? 60 गुना 75 गुना 70 गुना 65 गुना 13) नेपालकाे सात प्रदेशमा क्रमश : 8,9,10,11,12,13 र 14 जिल्ला पर्दछन् भने प्रदेश नम्बरअनुसार मिलाउँदा यसकाे क्रम दिइएकाे मध्ये कुन हुन्छ ? 2, 7, 6, 4, 5, 3, 1 7, 2, 6, 4, 1, 5, 3 2, 5, 4, 6, 7, 3, 1 2, 6, 7, 3, 5, 4, 1 14) जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छनाेट गर्नुहाेस् । शिखर उचाइ (मिटरमा) (a) कञ्चनजंघ 1. 8586 (b) चाेयु 2. 8516 (c) मकालु 3. 8463 (d) ल्हाेप्से 4. 8201 a4, b3, c2, d1 a1, b4, c3, d2 a2, b3, c1, d4 a3, b4, c2, d1 15) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् । List-I List-II a) डाेल्पा 1. व्यासकाे जन्मभूमि b) बागलुङ 2. स्वर्गद्धारी c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ । d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले a-2, b-3, c-4, d-1 a-1, b-2, c-3, d-4 a-3, b-4, c-1, d-2 a-4, b-3, c-1, d-2 16) समुह I र II काे जाेडा मिलाई काेडबाट सहि उत्तर छान्नुहाेस् । (a) नन्दन ताल (Nandan Lake) 1. कास्की (Kaski) (b)बेगनास ताल (Begnas Lake) 2. धनुषा (Dhanusha) (c)दामाेदर कुण्ड (Damodar kunda) 3. पाल्पा (Palpa) (d)गंगसागर (Ganga Sagar) 4. मुस्ताङ (Mustang) a-3, b-2, c-1, d-4 a-1, b-3, c-4, d-2 a-3, b-1, c-4, d-2 a-3, b-4, c-1, d-2 17) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ? माछापुच्छ्रे हिमाल जुगल हिमाल गाैरीशंकर हिमाल मनास्लु हिमाल 18) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ? २५-६० किलाेमिटर २५-५० किलाेमिटर २५-७५ किलाेमिटर २५-८० किलाेमिटर 19) नेपालका हिमाली जिल्ला कति छन् ? ३५ ३८ २७ २१ 20) हाल नेपालमा प्रतिहेक्टर रूख संख्या ………. छ । 430 230 338 138 21) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ? 3 4 5 2 22) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ? महाकाली नारायणी सप्तकाेशी सेती 23) तालका सम्बन्धमा जाेडा मिलान गरी सही काेड छान्नुहाेस् । a. तालकाे पानी फरक फरक रङकाे देखिने । 1. जाखिरा ताल b. आँखा आकारको ताल । 2. सुर्मा सराेवर c. ढुंगा हान्ने ताल । 3. झिलामिला ताल 4. मैदीताल a-3, b-4, c-2 a-2, b-4, c-1 a-3, b-2, c-4 a-3, b-1, c-4 24) ल्हाेत्से हिमालकाे उचाइ कति छ ? 8518 मि. 8450 मि. 8516 मि. 8517 मि. 25) सामान्यतया प्राकृतिक स्राेतलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ? दुई चार पाँच तीन 26) हिमाली प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ । चार तीन दुई पाँच 27) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ? चुलाचुली हिडिम्वा दाउन्ने गार्वा 28) नेपालकाे पूर्वपश्चिम औसत लम्बाइ कति छ । 860 कि. मि. 985 कि. मि. 885 कि. मि. 985 कि. मि. 29) “नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।” याे कसकाे भनाइ हाे ? राेनाल्ड रेगन बर्नाड शा टाेनी हेगन अमर्त्य सेना 30) नेपालमा एउटै नामले दुईतिर बगने नदी कुन हाे ? नारायणी त्रिशुली राप्ती गण्डकी 31) तल दिइएकाे नेपालका जिल्लाहरूकाे पूर्वदेखि पश्चिमकाे क्रम मिलाउनुहाेस् । (क) डाेल्पा (ख) बझाङ (ग) हुम्ला (घ) मुगु ख, ग, क, घ ख, क, घ , ग क, ख, घ, ग क, घ, ग, ख 32) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ? कुलेखानी, कालाीगण्डकी, फुलचाेकी, चितवन फुलचाेकी, कालाीगण्डकी, सल्यान, पाल्पा कुलेखानी, कालाीगण्डकी, प्युठान, पाल्पा चाेभार, कालाीगण्डकी, सल्यान, प्युठान 33) समुह I र II मा जाेडा मिलाउनुहाेस् र काेडबाट सही उत्तर छान्नुहोस् । समुह I समुह II a) धाेवी खाेला 1. महाप्रभा b) मर्स्याङ्दी 2. विश्वधारा c) अरूण नदी 3. रूदमती d) दराैंदी नदी 4. शीतप्रभा a-1, b-2, c-4, d-3 a-3, b-2, c-1, d-4 a-2, b-3, c-4, d-1 a-3, b-4, c-1, d-2 34) प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ कति उचाइमा रहेकाे छ ? 3500 मिटर 3750 मिटर 4500 मिटर 5000 मिटर 35) स्वच्छ हावा, स्वच्छ पानी, उर्वर माटाे, वनस्पति एवं पशुपंक्षी अादि कुन प्रकृतिक सम्पदा हुन् ? नवीकरणीय कुनै पनि हाेइन अनन्त प्राकृतिक सम्पदा अनविकरणीय 36) मरभुमिका किन वर्षा हुँदैन ? तीव्र वायुवेग भएर उच्च तापक्रम भएर वायुचाप कम भएर आर्द्रता कम भएर 37) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ । 193 कि. मि. 205 कि. मि. 241 कि. मि. 145 कि. मि. 38) दैलेख ……………… का लागि प्रसिद्ध छ । अदुवा करूवा खुकुरी सावर 39) ‘नेपाल हिमाल’ भनेर कुन हिमाललाई चिनिन्छ ? कञ्चनजंघ मकालु ल्हाेत्से मनास्लु 40) पहाडी जिल्लाकाे संख्या कति रहेकाे छ ? २५ २१ ३५ ३२ 41) पृथ्वीबाट निकालिने वस्तु निकालेर प्रयाेग गरिसकेपछि त्यस ठाउँमा पुनः प्राप्त गर्न नसकिने प्राकृतिक स्राेतलाई के भनिन्छ ? अनवीकरणीय प्राकृतिक स्राेत अविनाशी वा अनन्त पाकृतिक सम्पदा नवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन 42) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे । पाँगाे माटाे राताे फुस्राे माटाे बलाैटे पत्थरिलाे माटाे तलैया माटाे 43) मेची नदिकाे उद्गमस्थल कहाँ हाे ? तुम्लिङटार लालीखर्क कञ्चनजंघ हिमाल तिब्बत 44) भित्री मधेशमा पर्ने जिल्लाहरू कति छन् ? सात चार पाँच दुई 45) अनन्तकालसम्म ननासिने वा श्रय नहुने तथा निरन्तर उपयाेग गर्न सकिने प्राकृतिक सम्पदालाई के भनिन्छ ? अनवीकरणीय प्राकृतिक स्राेत कुनेे पनि हाेइन नवीकरणीय प्राकृतिक स्राेत अविनाशी वा अनन्त पाकृतिक सम्पदा 46) प्राकृतिक स्राेत भननाले के बुझिन्छ । -> मानव उपयाेगका प्रकृति प्रदत स्राेत तथा साधनहरू । 47) पहाडी प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ ? पाँच तीन चार दुई 48) लाेक्ताकाे जिल्ला र झाेलुंगे पुलकाे जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ ? बागलुङ मुस्ताङ पर्वत म्याग्दी 49) तराई प्रदेशलाई कति भागमा विभाजन गरिएकाे छ र ? चार पाँच तीन दुई 50) म्याग्दी जिल्लालाई हिमाली जिल्लाकाे रूपमा कहिले वर्गीकरण गरिएकाे हाे ? वि.सं. २०२० चैत्र १३ वि.सं. २०७५ वैशाख २८ वि.सं. २०७५ फागुन १९ वि.सं. २०५३ पाैष २४ Your score isThe average score is 80%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback