नेपालको भौगोलिक अवस्था सेट २ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट २ नेपालको भौगोलिक अवस्था सेट २ 1) नेपालकाे कुन पर्वतमालालाई ‘शिवालिक पर्वत’ भनी चिनिन्छ ? हिमालय पर्वतमाला महाभारत पर्वतमाला चुरे पर्वतमाला माथिका सबै 2) शिशिर ऋृतुमा कुन-कुन महिना पर्दछन् ? मंसिर-पुस असाेज-कात्तिक माघ-फागुन चैत्र-वैशाख 3) यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ? दाेलखा डाेल्पा दार्चुला हुम्ला 4) रामेछापकाे ठाेस कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ? अभ्रख चुनढुंङा तामा फलाम 5) सबैभन्दा बढी उचाइका रहेकाे नेपालकाे जिल्ला सदरमुकाम कुन हाे ? सिमिकाेट जाेमसाेम मुसिकाेट जुम्ला खलंगा 6) अरूण नदीकाे पाैराणिक नाम महाप्रभा हाे भने राप्ती नदीकाे पाैराणिक नाम के हाे ? रूद्रमती सुवर्णवती अचिरावति प्रभावती 7) नेपालका सीमावर्ती जिल्लासँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन् ? 30 37 35 32 8) क्षेत्रफलका हिसाबले डाेल्पा जिल्लाभन्दा सानाे अञ्चल कुन हाे ? महाकाली राप्ती लुम्बिनी धाैलागिरी 9) काठमाडाैं उपत्यका नजिकै रहेकाे सबैभन्दा अग्लाे पहाड कुन हाे ? फुलचाेकी नागार्जुन शिवपुरी शैलेशवर 10) नेपालमा सबैभन्दा कम पानी पर्ने स्थान कहाँ हाे ? कास्की ( लुम्ले ) चामे ( मनाङ ) गाेदावरी ( काठमाडाैं ) ल्हाेमन्थाङ (मुस्ताङ ) 11) देहायमा उल्लेखित कुन तत्वले हावापानीलाई प्रभाव पार्दछ ? उचाइ पर्वतीय अवराेध आक्षांश माथिकाे सबै 12) जाेडा मिलानमा उपयुक्त कोड कुन हो ? a) धेरै जिल्लासँग सिमाना जाेडिएकाे जिल्ला 1. मुस्ताङ b) हिमाली क्षेत्रकाे सानाे जिल्ला 2. कैलाली c) सबैभन्दा कम पानी पर्ने जिल्ला 3. सिन्धुली d) नदीनालाले सबैभन्दा बढी सीमाना छुट्याएकाे जिल्ला 4. रसुवा a-3, b-1, c-4, d-2 a-3, b-4, c-2, d-1 a-3, b-4, c-1, d-2 a-2, b-1, c-4, d-3 13) नेपालकाे कुन ठाउँमा रामपिथेकसकाे अवशेष (Fossils) पाइएकाे छ ? कालापत्थर ( साेलुखुम्बु ) नारायणी नदी किनार ( चितवन ) कालीगण्डकी नदी किनार ( स्याङ्जा ) तिनाउ नदी किनार ( रूपन्देही ) 14) गंगासागर, धनुषासागर कहाँका सागरहरूकाे नाम हाे ? भारतकाे रामेश्वरम् आसामको पर्शुराम ताल धनुषाकाे जनकपुर गंग र ब्रह्मपुत्र मिसिएकाे खाडी 15) नेपालमा पहिलाे ग्रामीन सूचना केन्द्र तलका मध्ये कुन स्थानमा स्थापना एकाे छ ? पर्वत नुवाकाेट दाङ काभ्रे 16) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । समुह I समुह II a) सागरमाथालाई तेस्राे ध्रुव नामकरण 1. तेजबीर बुढाथाेकी र राधानाथ सिकन्दर b) पन्ध्राैँ चुली 2. इतिहास शिराेमणि बाबुराम आचार्य c) सागरमाथा 3. सर्भेयर एन्ड्रयु d) माउन्ट एभरेष्ट 4. माइकल कर्ग a-4, b-1, c-3, d-2 a-4, b-2, c-1, d-3 a-4, b-1, c-2, d-3 a-1, b-4, c-2, d-3 17) बैंकुण्ठे ताल कहाँ पर्दछ ? धादिङ रसुवा चितवन कपिलवस्तु 18) गाैरीशंकर हिमाल कुन हिमशृंखलामा पर्दछ ? राेल्वालिङ गणेश कञ्चनजंघा महालंगुर 19) दाेर्जेलाबक्पा हिमाल कुन जिल्लामा पर्दछ ? रसुवा मनाङ सिन्धुपाल्चाेक दाेलखा 20) बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ? दाङ कञ्चनपुर बर्दिया डाेटी 21) विश्वको सबैभन्दा गहिराे उपत्यका कुन हाे ? काठमाडाैं दाङ पाेखरा अरूण 22) निम्न भनाइ बारे विचार गर्नुहाेस् । माटाेकाे गुणस्तर PH स्केलमा नापिन्छ । हिमाली माटाे कृषि उत्पादनका लागि राम्राे मानिन्छ । अम्लीय माटाेमा कृषि चुन प्रयाेग गरेर माटाेकाे PH स्केलमा सुधार गर्न सकिन्छ । 6-8 PH स्केल भएकाे माटाे खेतीका लागि उपयुक्त मानिन्छ ।माथि उल्लेखित कुन भनाइ सही छ ? 2, 3, 4 मात्र 2 र 4 मात्र 1, 3 र 4 मात्र 1, 2, र 3 मात्र 23) लिम्पियाधुरा केका लागि प्रसिद्ध छ । पर्वताराेहणका लागि तिब्बतसँगकाे व्यापारिक मार्गका लागि भारतसँगकाे सिमाना विवादका लागि जलविधुत् आयोजनाका लागि 24) शालिग्राम पाइने विश्वकाे एकमात्र नदी कुन हाे ? महाकाली कर्णाली काेशी कालीगण्डकी 25) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । a) तेस्राे ध्रुव 1. मन्थली b) रामेछाप 2. हिमाल c) कन्काई 3. दैलेख d) पेट्राेल 4. नदी a-2, b-1, c-4, d-3 a-2, b-1, c-3,d-4 a-4, b-1, c-2, d-3 a-4, b-3, c-1, d-2 26) तल भित्री मधेसमा पर्ने जिल्लाहरू दिइएकाे छ । सिन्धुली 2. मकवानपुर 3. दाङ 4. सुर्खेत माथि उल्लेखित जिल्लाहरूमा पूर्वदेखि पश्चिमकाे कुन क्रम सही छ ? 1-2-3-4 1-3-2-4 2-1-4-3 1-2-4-3 27) हिमाल पारिका जिल्ला भनेर चिनिने जिल्ला कुन कुन हुन् ? जुम्ला र हुम्ला डाेल्पा र हुम्ला डाेल्पा र मुगु मनाङ र मुस्ताङ 28) देहायमा उल्लेखित कुन भनाइ बेठीक छ ? नेपालकाे सिमाना भारतका पाँच प्रान्तसँग जाेडिएकाे छ । माछापुच्छे् हिमाल अन्नपूर्ण हिमशृंखलामा पर्दछ । नेपालमा मनसुनकाे प्रभाव सर्वप्रथम पशिचमी तराई क्षेत्रमा पर्दछ । वागमती नदी भारतमा पुगेपछि गंगा नदी विलय हुन्छ । 29) काठमाडाैं उपत्यका नजिकै रहेकाे राजधानी सहर कुन हाे ? थिम्पु ढाका नँया दिल्ली काेलम्बाे 30) पानी ढलाे भन्नाले के बुझिन्छ ? सीमसार क्षेत्र न्यून वर्षा हुने ठाउँ अधिक वर्षा हुने ठाउँ पानी बग्ने भिरालाे ठाउँ 31) जाेडा मिलान गरी सही काेड छनाेट गर्नुहाेस् । समुह I समुह II a) सबैभन्दा ठूलाे मानव निर्मित ताल 1. फोक्सुण्डाे ताल b) ढुंगा हान्ने ताल 2. झिलामिला ताल c) फरक फरक रङकाे पानी देखिने ताल 3. इन्द्र सराेवर d) Y आकारकाे ताल 4. मैदी ताल a-4, b-3, c-2, d-1 a-3, b-4, c-1, d-2 a-3, b-4, c-2, d-1 a-3, b-2, c-4, d-1 32) देहायका भनाइ विचार गर्नुहाेस् । नेपालकाे सबैभन्दा पूर्वी विन्दु ताप्लेजुङ जिल्लामा पर्दछ । नेपालकाे सबैभन्दा पश्चिम विन्दु कञ्चनपुर दाेधारामा पर्दछ । नेपालकाे सबैभन्दा उत्तरी विन्दु हुम्लाकाे चाङ्ला भञ्ज्याङ हाे । नेपालकाे सबैभन्दा दक्षिण विन्दु लाेदावरी झापा हाे । माथि उल्लेखित कुन भनाइ ठीक छ ? 1, 2, 3 र 4 सबै ठीक 2, 3 र 4 मात्र 1, 3 र 4 मात्र 1, 2 र 4 मात्र 33) रामेछापकाे ठाेसे कुन खनिज पदार्थका लागि प्रसिद्ध छ ? चुनढुंगा फलाम अभ्रख तामा 34) सप्तकाेशी नदीकाे सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हाे ? तामाकाेशी सुनकाेशी दुधकाेशी इन्द्रावती 35) नदीकाे नामबाट नामकरण गरिएकाे अञ्चल कति छन् श् ? 10 8 12 11 36) नेपालकाे सबैभन्दा अग्लाे ठाउँमा धान खेति कहाँ गरिन्छ ? जुम्ला डाेल्पा मुस्ताङ हुम्ला 37) देहायका मध्ये प्राकृतिक वातावरणकाे पक्ष कुन हाे ? हावापानी माथिका सबै माटाे खनिज 38) नेपालका तालहरूकाे सम्बन्धमा कुन चाहिँ असत्य छ ? सुर्मा सराेवर हत्केला आकारकाे छ। कपिलवस्तु जिल्लामा पर्ने जाखिरा साइबेरियाबाट दर्जनभन्दा बढी प्रकारका चरा आई बस्छन् र बच्चा हुर्काएर फर्किन्छन् । रारा ताल गाेखुर आकारकाे छ । फाेक्सुन्डाे ताललाई रिग्म ताल पनि भनिन्छ । 39) सागरमाथा दिवस कहिले मनाइन्छ ? अप्रिल 29 अप्रिल 2 मे 29 मे 2 40) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् । a) विश्वकाे सबैभन्दा गहिराे उपत्यका 1. मुस्ताङ b) हिमाल पारिकाे जील्ला 2. अरूण उपत्यका c) महाकाली पारिकाे गाउँ 3. रसुवा d) सात कुण्डको जिल्ला 4. दाेधारा a-3, b-4, c-2, d-1 a-2, b-1, c-4, d-3 a-2, b-3, c-4, d-1 a-1, b-2, c-3, d-4 41) देहायकाे कुन भनाइ सही छनै ? नागदह ललितपुर जिल्लामा रहेकाे छ । अन्नपूर्ण हिमालकाे मनाेरम दृश्य देखिने रारा ताल अति सुन्दर छ । गाेसाइँकुण्डलाई शिलुतीर्थ पनि भन्ने गरिन्छ । फोक्सुण्ड ताललाई निर्जीव ताल पनि भनिन्छ । 42) नेपालकाे उत्तरी भागमा अवस्थित हिमालय पर्वत कुन प्रकारकाे पहाड हाे ? ढिके पहाड ज्वालामुखी पहाड माेडदार पहाड अवशिष्ट 43) ग्वालेक केदार धाम कहाँ पर्दछ ? कपिलवस्तु मुस्ताङ वैतडी जनकपुर 44) Epicenter भन्नाले के बुझिन्छ ? पृथ्वीकाे सतहकाे त्याे विन्दु, जसबाट भुकम्पकाे कम्पन सुरू हुन्छ । भूकम्प सुरू हुने पृथ्वीकाे भित्री स्थान माथिकाे कुनै पनि हाेइन । पृथ्वीकाे केन्द्र विन्दु 45) मनाङ जिल्लाकाे दक्षिणी सिमानामा कुन हिमाल पर्दछ ? महालंगुर धाैलागिरी अन्नपूर्ण लाङटाङ 46) क्षेत्रफलका हिसाबले सबैभन्दा सानाे अञ्चल कुन हाे ? धाैलागिरी महाकाली काेशी सेती 47) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् । a) घट्टिगाड 1. चितवन b) भाले बास्ने ताल 2. म्याग्दी c) रूप्से झरना 3. म्याग्दी d) बीस हजारी ताल 4. बैतडी a-1, b-3, c-2, d-4 a-3, b-4, c-2, d-1 a-2, b-1, c-3, d-4 a-4, b-2, c-3, d-1 48) देहायमा उल्लेखित भनाइहरू बारे विचार गर्नुहाेस् । महाकाली नदीलाई भारतमा ‘शारदा नदी’ वा ‘काली नदी’ भनिन्छ । पश्चिम राप्ती नदीको उद्गमस्थल राेल्पा जिल्लाकाे महाभारत पर्वत हाे माेदी खाेला अन्नपूर्ण हिमालबाट उत्पत्ति भएकाे । माथि उल्लेखित कथनहरूमा कुन ठीक हाे/हुन् ? 1, 2 र 3 सबै बेठीक 1 मात्र ठीक 1 र 2 मात्र ठीक 1, 2 र 3 सबै ठीक 49) देहायका भनाइ विचार गर्नुहाेस् । नदीकाे नामबाट नामकरण भएका अञ्चल 8 वटा छन् । धार्मिक क्षेत्रकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् । हिमालकाे आधारमा नामकरण भएका अञ्चल 2 वटा छन् । माथि उल्लेखित कुन भनाइ सही छ/छन् ? 1 र 3 मात्र ठीक 1 र 2 मात्र ठीक 2 र 3 मात्र ठीक 1, 2 र 3 सबै ठीक 50) तलका भनाइ हेर्नुहाेस् । भित्री मधेशमा १० जिल्ला पर्दछन् । कालिका भगवती मन्दिर र जैमिनीघाट बागलुङ जिल्लामा पर्दछन् ? कञ्चनजंघा हिमाललाई नेपाल हिमाल भनि चिनिन्छ । 1, 2 र 3 सबै ठीक 1 र 3 मात्र ठीक 1 र 2 मात्र ठीक 2 र 3 मात्र ठीक Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback