नेपालको भौगोलिक अवस्था सेट ३ May 6, 2023May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ३ नेपालको भौगोलिक अवस्था सेट ३ 1) तल दिइएकाे कथनका सम्बन्धमा कुन ठीक हाे कुन बेठीक हाे छुट्याउनुहाेस् । नेपालकाे हावापानी ठण्डा शिताेष्ण छ । नेपालकाे पर्यावरणीय विविधता अनाैठाे छ । नेपालमा एउटा Tectonic fault zone रहेकाे छ । 1,3 बेठीक र 2 ठीक 1,3 ठीक र 2 बेठीक 1, 2 र 3 सबै ठीक हुन् । 1,2 ठीक र 3 बेठीक 2) सप्तगण्डकीको सबैभन्दा लामाे नदी कुन हाे ? दराैंदी मर्स्याङ्दी कालीगण्डकी त्रिशुली 3) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम 2. पिसाङ 3. दाेर्जेलाक्पा 4. गणेश 5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे । 1-5-3-4-2 2-1-3-4-5 1-5-2-3-4 1-5-4-3-2 4) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? सिन्धुली कास्की नुवाकाेट चितवन 5) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1 कञ्चनजंघा 2 ल्हाेप्से 3 मकालु 4 अन्नपूर्ण 5 मनास्लु 6 धाैलागिरी हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ? 1-3-2-5-4-6 1-3-2-4-5-6 1-2-3-5-4-6 1-2-5-3-4-6 6) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ? २.२७ प्रतिशत १.२७ प्रतिशत ४.२७ प्रतिशत ३.२७ प्रतिशत 7) काेशी, गण्डकी, कर्णाली कुन स्तरका नदी हुन् ? तेस्राे दाेस्राे माथिकाे कुनै पनि हाेइन । पहिलाे 8) ‘ शिवालिक पर्वत शृंखला ‘ निम्नमध्ये कुन स्थानमा रहेकाे छ ? भित्री मधेस र हिमाली प्रदेशको बीचमा तराई तथा भित्री मधेशको बीचमा हिमाली प्रदेश तराई प्रदेश 9) नेपालका नदीनालाहरूबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ? ८१ हजार मेगावाट ८० हजार मेगावाट ८२ हजार मेगावाट ८३ हजार मेगावाट 10) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ? हिमालय माथिकाे कुनेे पनि हाेइन । तराई पहाड 11) कर्णाली प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म 12) सप्तकाेशी नदी ……………….. मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ । कञ्चनपुर सुनसरीकाे चतरा बर्दीया चितवन 13) सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? माथिकाे कुनेे पनि हाेइन । दाेस्राे स्तरका नदी पहिलाे स्तरका नदी तेस्राे स्तरका नदी 14) काेशी नदीकाे सबैभन्दा ठूलाे सहायक नदी अरूण हाे भने सानाे सहायक नदी कुन हाे ? सुनकाेशी लिखु तमाेर इन्द्रावती 15) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् । सुची I सुची II a) मानगृह 1. मानदेव b) सिंहदरबार 2. वीरशम्शेर c) धरहरा 3. चन्द्रशमशेर d) घन्टाघर 4. भीमसेन थापा a-1, b-3, c-4, d-2 a-2, b-3, c-4, d-1 a-2, b-3, c-1, d-4 a-2, b-4, c-1, d-3 16) जलस्रतकाे दृष्टिले ब्राजिलपछि विश्वकाे दाेस्राे समुद्र राष्ट्र कुन हाे ? भुटान बांग्लादेश भारत नेपाल 17) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् । समूह क समूह ख अ) खाेटाङ १) गण्डकी प्रदेश आ) बारा २) मधेश प्रदेश इ) रसुवा ३) प्रदेश नं. १ ई) पर्वत ४) प्रदेश नं. ३ अ-२, आ-१, इ-३, ई-४ अ-२, आ-३, इ-१, ई-४ अ-१, आ-२, इ-३, ई-४ अ-३, आ-२, इ-४, ई-१ 18) गुप्तेश्वर महादेवकाे गुफा कँहा रहेकाे छ ? दाङ गाेर्खा पर्वत तनहुँ 19) निम्न कथनहरू ठीक/बेठीक के हुन् ? महाकाली अञ्चलकाे क्षेत्रफल डाेल्पा जिल्लाकाे भन्दा सानाे छ । कर्णाली अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला कालिकाेट हाे । 1 र 2 दुवै ठीक 1 बेठीक 2 ठीक 1 ठीक 2 बेठीक 1 र 2 दुवै बेठीक 20) पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? पहिलाे स्तरका नदी माथिकाे कुनेे पनि हाेइन । तेस्राे स्तरका नदी दाेस्राे स्तरका नदी 21) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ? गण्डकी काेशी राप्ती कर्णाली 22) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ……….. हाे । माथिकाे कुनै पनि हाेइन । काेशी कर्णाली गण्डकी 23) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हो ? चितवन राष्ट्रिय निकुञ्ज शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज मकालु-बरूण राष्ट्रिय निकुञ्ज 24) नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलाेमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलाेमिटर भन्दा बढी लामा छन् ? करिब १५० भन्दा बढी करिब १०० भन्दा बढी करिब २५० भन्दा बढी करिब २०० भन्दा बढी 25) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ? माथिकाे कुनेे पनि हाेइन । २ लाख १ हजार मिलियन क्युविक मिटर २ लाख २ हजार मिलियन क्युविक मिटर १ लाख २ हजार मिलियन क्युविक मिटर 26) उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? ५ ४ ३ २ 27) गण्डकी नदीकाे लम्बाइ कति छ ? २२३ किलाेमिटर ७२० किलाेमिटर ३३८ किलाेमिटर ५०७ किलाेमिटर 28) काेशी नदीलाई भारतमा अर्काे कुन नामले चिनिन्छ ? विहारकाे दु:ख महानन्दा घाँघरा शरदा 29) पृथ्वीकाे बनाेटअनुसार तल दिइएकाे तहहरूलाई बाहिरबाट भित्र क्रम मिल्ने गरी सही काेड छान्नुहाेस् । 1. बाहिरी सतह (Crust) 2. भित्री केन्द्र (Inner Core) 3. बाहिरी केन्द्र (Outer Core) 4. भित्री सतह (Mantle) 1-4-3-2 2-3-4-1 1-3-4-2 1-4-2-3 30) सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ? १३१६ क्युविक मिटर प्रति सेकेन्ड १७१३ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १५६४ क्युविक मिटर प्रति सेकेन्ड 31) नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ? करिव ४००० वटा करिव ७००० वटा करिव ६००० वटा करिव ५००० वटा 32) तलकाे कुन भनाइ गलत छ ? 'मनसुन' ऋतुअनुसार चल्ने हावाकाे बहाव हाे । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सफल आरोहण गरेकाे छन् । नेपालकाे सबैभन्दा कम उचाइमा रहेकाे नगरपालिका जलेश्वर हो । शलीग्राम पाइने विश्वकाे एकमात्र नदी कर्णाली हाे । 33) महाभारत पर्वतबाट उत्पति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, वाणगंग, बबई, आदि कुन स्तरका नदी हुन् ? माथिकाे कुनै पनि हाेइन । दाेस्राे स्तरका नदी तेस्राे स्तरका नदी पहिलाे स्तरका नदी 34) सप्तगण्डकी नदीको सबभन्दा ठूलाे सहायक नदी कालीगण्डकी हाे भने सानाे सहायक नदी कुन हुन् ? त्रिशुली मादी दराैंदी मर्स्याङ्दी 35) नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हाे ? मुस्ताङ प्युठान ताप्लेजुङ गल्मी 36) तल दिइएकाे व्यापारिक नाका र सम्बन्धित जिल्लाकाे जाेडा मिलाई सही विकल्प छान्नुहाेस् । व्यापारिक नाका (Trade Point) जिल्ला (Districts) a) ओलाङचुङगाेला (Olangchung Gola) i) मुस्ताङ (Mustang) b) यारी (Yari) ii) ताप्लेजुङ (Taplejung) c) काेइला (Korala) iii) दार्चुला (Darchula) d) टिंकर (Tinkar) iv) हुम्ला (Humla) a-i, b-iii, c-iv, d-ii a-iii, b-i, c-iv, d-ii a-iv, b-ii, c-iii, d-i a-ii, b-iv, c-i, d-iii 37) चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ? कर्णाली माथिको कुनै पनि होइन । काेशी गण्डकी 38) नेपालकाे क्षेत्रफल कति वर्गमाइल छ ? 58,627 56,827 52,867 1,47,181 39) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ? सिन्धुली र माेरङ प्रत्येकले सुर्खेत र जाजरकाेट प्रत्येकले सिन्धुली मात्र सुर्खेत मात्र 40) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ? च्छाे राेल्पा माइक्रो हाइडेल प्राेजेक्ट थामे जलविधुत आयोजना सुन्दरीजल जलविधुत आयोजना लिखु जलविधुत आयोजना 41) काेशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म माथिकाे कुनै पनि हाेइन । 42) काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ? ७२० किलाेमिटर ५०७ किलाेमिटर ५५० किलाेमिटर ३३८ किलाेमिटर 43) निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् । पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts) a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok) b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha) c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu) d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha) a-4, b-3, c-2, d-1 a-2, b-1, c-4, d-3 a-3, b-4, c-2, d-1 a-4, b-2, c-1, d-3 44) नेपालमा हाल “गगनपुर” किन चर्चित छ ? माथिका सबै । 90 जना मर्ने गरी बस दुर्घटना भएकाे स्थान । याे पश्चिम नेपालकाे प्रख्यात ठाँउ हाे । नेपाली युवाले अन्तरिक्षमा बसाउने वस्तीकाे ठाँउ तय गरेकाे 45) नेपालकाे सबभन्दा लामाे नदी कुन हाे ? काेशी गण्डकी कर्णाली माथिको कुनै पनि हाेइन । 46) चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ? तेस्राे स्तरका नदी पहिलाे स्तरका नदी दाेस्राे स्तरका नदी माथिकाे कुनै पनि हाेइन् । 47) सप्तकाेशीका सहायक नदीहरूमध्ये सबैभन्दा पूर्वमा तमाेर नदी रहेकाे छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेकाे छ ? इन्द्रावती अरूण तमाेर लिखु 48) गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म 49) तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् । समुह I समुह II a) स्याउ 1. भैंसे b) फोक्सुण्डाे 2. जुम्ला c) कफी 3. डाेल्पा d) चुनढुंगा 4. गुल्मी a-2, b-1, c-4, d-3 a-2, b-3, c-4, d-1 a-3, b-4, c-1, d-2 a-2, b-3, c-1, d-4 50) तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् । a र d ठीक, b र c बेठीक a र c ठीक, b र d बेठीक a र b ठीक, c र d बेठीक b र c ठीक, a र d बेठीक Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback