नेपालको भौगोलिक अवस्था सेट ४

0%

नेपालको भौगोलिक अवस्था सेट ४

नेपालको भौगोलिक अवस्था सेट ४

1) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ ।

2) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

3) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ?

4) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ?

5) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

6) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र  कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ?

7) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ?

8) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ?

9) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ?

10) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् ।

11) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?

12) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ?

13) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ?

14) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ?

15) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ?

16) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ?

17) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?

18) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ?

19) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ?

20) भाेटमा मूल भएका नदी कति छन् ?

21) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

22) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ?

23) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ?

24) कर्णाली नदीकाे लम्बाइ कति छ ?

25) मेची नदीलाई भारतमा के भनिन्छ ?

26) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ?

27) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ?

28) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ?

29) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ?

30) फोक्सुण्डाे ताल कहाँ पर्छ ?

31) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ?

32) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ?

33) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ?

34) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ?

35) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ?

36) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ?

37) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ?

38) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ?

39) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ?

40) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ?

41) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ?

42) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ ।

43) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ?

44) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ?

45) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ?

46) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ?

47) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ?

48) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ?

49) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ?

50) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ?

Your score is

The average score is 0%

Share this quiz with your friends.
LinkedIn Facebook Twitter
0%

Exit

Please drop your valuable review.

Leave a Comment

You cannot copy content of this page