नेपालको भौगोलिक अवस्था सेट ५ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ५ नेपालको भौगोलिक अवस्था सेट ५ 1) बीसहजारी ताल कहाँ पर्दछ ? कैलाली चितवन कञ्चनपुर मकवानपुर 2) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? चाैबीस हजार फिट अठार हजार फिट बाइस हजार फिट वीस हजार फिट 3) स्वयम्भुकाे पुरानाे नाम के हाे ? माथिको कुनै पनि होइन । कच्छपाल गिरी मण्डपगिरी पद्मकण्ठगिरी 4) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ? बंगलादेश भारत भुटान चिन 5) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ? कपिलवस्तु मकवानपुर कैलाली चितवन 6) बुलबुले ताल कहाँ पर्दछ ? सुर्खेत कास्की कपिलवस्तु मकवानपुर 7) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? काठमान्डाै जनकपुर जलेश्वर पाेखरा 8) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ? पाल्पा कपिलवस्तु रूकुम कैलाली 9) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? सुर्खेत म्याग्दी ताप्लेजुङ रूकुम 10) नेपाल भुटानबाट कति टाढा छ ? 27 km 32 km 52 km 44 km 11) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ३६१३ मिटर ४९१९ मिटर ४५८० मिटर ३२०० मिटर 12) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 4 घन्टा 45 मिनेट 5 घन्टा 45 मिनेट 5 घन्टा 55 मिनेट 5 घन्टा 45 सेकेन्ड 13) नेपाल कुन महादेशमा अवस्तित छ ? यूराेप महादेश अफ्रिका महादेश अष्ट्रेलिया महादेश एसिया महादेश 14) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ? 24 गुना 23 गुना 21 गुना 22 गुना 15) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ? कर्णाली काेशी धाैलागिरी महाकाली 16) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ? चाङ्ला भञ्जयाङ (हुम्ला) चाँदनी लाेदावरी (झापा) दाेधारा 17) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 2.009 % 3.379 % 2.856 % 2.379 % 18) टिपाताल झरना कहाँ पर्दछ ? ताप्लेजुङ म्याग्दी कास्की चिचवन 19) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? अरनिकाे राजमार्ग त्रिभुवन राजपथ मदनभण्डरी राजमार्ग महेन्द्र राजमार्ग 20) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ? जनकपुर पाेखरा ललीतपुर मकवानपुर 21) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ? o.30 % 0.03 % 0.3 % 0.003 % 22) रूपसे झरना कुन जिल्लामा पर्दछ ? म्याग्दी सुर्खेत कैलाली कास्की 23) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ? रसुवा मुगु दाेलखा डाेल्पा 24) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ? २०४१ / बैशाख / १ गते २०४३ / बैशाख / १ गते २०४१ / बैशाख / ११ गते २०४२ / बैशाख / १ गते 25) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? कैलाली कास्की चितवन कपिलवस्तु 26) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? पद्मकण्ठगिरी माथिको कुनै पनि होइन । कच्छपाल गिरी मण्डपगिरी 27) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ? 0.03 % 0.3 % 0.003 % 0.30 % 28) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? चाङ्ला भञ्जयाङ (हुम्ला) ताप्लेजुङ लाेदावरी (झापा) दाेधारा 29) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ? वेगनास ताल बीसहजारी ताल झिलामिला ताल रूपाताल ताल 30) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ? भक्तपुर कास्की हुम्ला डाेल्पा 31) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ? जुगल हिमाल गणेश हिमाल पाथीभरा हिमाल शान्ति हिमाल 32) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? कैलाली कपिलवस्तु रसुवा सुर्खेत 33) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? ५ महिना ४ महिना ३ महिना २ महिना 34) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ कास्की म्याग्दी रसुवा सुर्खेत 35) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ? ७ ३ २ ५ 36) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? पश्चिम भाग मध्य भाग दक्षिण भाग पूर्वी भाग 37) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? २ वटा ५ वटा ४ वटा ३ वटा 38) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ? कैलाली कास्की चितवन डाेल्पा 39) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ? डाेल्पा भक्तपुर हुम्ला कास्की 40) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? तिलिचो ताल फेवा ताल फोक्सुण्डाे ताल रारा ताल 41) नेपाल देखि बंगलादेश कति टाढा छ ? 32 km 27 km 42 km 37 km 42) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? भुटान बंगलादेश भारत चिन 43) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ? वि.सं. २०२० वि.सं. २०१३ वि.सं. २००२ वि.सं. २०२३ 44) जाजुरा दह कहाँ रहेकाे छ ? ताप्लेजुङ सुर्खेत रूकुम पाल्पा 45) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 241 km 193 km 145 km 231 km 46) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 135 km 195 km 193 km 145 km 47) नेपालकाे क्षेत्रफल कति छ ? 1,47,181 Sqkm 1,46,181 Sqkm 1,47,171 Sqkm 1,47,182 Sqkm 48) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ? २७० हेक्टर २६४ हेक्टर २६८ हेक्टर २७२ हेक्टर 49) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ? माथिको कुनै पनि होइन । मण्डपगिरी कच्छपाल गिरी पद्मकण्ठगिरी 50) सगरमाथाकाे उचाई कति छ ? 8848 मिटर 8848.00 मिटर 8868.86 मिटर 8848.86 मिटर Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback