नेपालको भौगोलिक अवस्था सेट ६ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? चितवन, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कास्की, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, गाेरखा 2) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? २ लाख ४ लाख ३ लाख १ लाख 3) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? माथिकाे कुनेे पनि हाेइन । पहाड हिमाल तराई 4) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? सोलुखुम्बु, ओखलढुंगा, डोटी भोजपुर, ओखलढुंगा, खोटाङ साेलुखुम्बु, ओखलढुंगा, खोटाङ दैलेख, ओखलढुंगा, खोटाङ 5) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? कैलाली धादिङ कास्की मकवानपुर 6) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४२ वर्ग कि. मि. ६४६ वर्ग कि. मि. ६४० वर्ग कि. मि. ६४४ वर्ग कि. मि. 7) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? मुस्ताङ डाेल्पा हुम्ला कञ्चनपुर 8) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? खुम्बु मनास्लु मकालु लामटाङ 9) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? मुस्ताङकाे थाकखाेला गाेदावरी सिन्धुपाल्चाेक र पाल्पा बुद्धखोला (बन्दिपुर) 10) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं २ प्रदेश नं ३ प्रदेश नं १ प्रदेश नं ४ 11) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? पाल्पा र गुल्मी कास्की र स्याङजा इलाम र भाेजपुर सिन्धुली र रामेछाप 12) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १५ प्रतिशत १६ प्रतिशत १८ प्रतिशत १७ प्रतिशत 13) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? साेलुखुम्बु झापा बागलुङ कास्की 14) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? मकालु खुम्बु लामटाङ मनास्लु 15) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? साेलुखुम्बु ओखलढुंगा झापा बागलुङ 16) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १४ जिल्ला १२ जिल्ला १३ जिल्ला ८ जिल्ला 17) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३३६ मिटर १३४२ मिटर १३४० मिटर १३३८ मिटर 18) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? बंगलादेश श्रीलंका भुटान जापान 19) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? डाेल्पा दैलेख धादिङ डाेटी 20) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? ८ जिल्ला १४ जिल्ला १३ जिल्ला १२ जिल्ला 21) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? सल्यान जिल्ला स्थित महाभारत पर्वत लालीखर्क कञ्चनजंघा हिमाल लद्दाख हिमाल 22) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? गाेदावरी चमेलिया नदीकाे किनारमा बुद्धखोला (बन्दिपुर) मुस्ताङकाे थाकखाेला 23) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? गाेदावरी मुस्ताङकाे थाकखाेला चमेलिया नदीकाे किनारमा बुद्धखोला (बन्दिपुर) 24) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेरखा कञ्चनपुर गाेदावरी गाेदामचाैर 25) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? बैतडी र डडेल्धुरा ताप्लेजुङ्ग र पाँचथर पाँचथर र दार्चुला ताप्लेजुङ्ग र दार्चुला 26) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२७ कि.मी. ११३१ कि.मी. ११२५ कि.मि. ११२९ कि.मी. 27) विराटनगरकाे पुरानाे नाम के हाे ? माथिकाे कुनै पनि हाेइन । गाेग्राह भैंसालाेटन पद्मकण्ठगिरि 28) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ३ प्रदेश नं ६ प्रदेश नं ५ प्रदेश नं ४ 29) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? बारा बागलुङ वैतडी दैलेख 30) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? फुलचाेकी मुस्ताङकाे थाकखाेला गाेदावरी बुद्धखोला (बन्दिपुर) 31) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? १,५२,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. २,५२,१८१ वर्ग कि.मी. २,५१,१८१ वर्ग कि.मी. 32) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ६८ प्रतिशत ७७ प्रतिशत ६५ प्रतिशत ६६ प्रतिशत 33) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? पशुपतिनाथ मन्दिर न्यातपाेल मन्दिर कृष्णा मन्दिर चाँगुनारायण मन्दिर 34) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? चन्द्र नहर कमला नहर देव नहर गण्डक नहर 35) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? जुम्ला सिन्धुपाल्चाेक डाेल्पा चितवन 36) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 4 6 5 3 37) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? खत्याड खाेला दराैंदी मर्स्याङ्दी सानाे भेरी 38) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? हिमाल माथिकाे कुनै पनि हाेइन । पहाड तराई 39) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? इन्द्रवती कालीगण्डकी सेतीगण्डकी त्रिशुली 40) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १६ प्रतिशत १३ प्रतिशत १४ प्रतिशत १५ प्रतिशत 41) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? बुट्यान झाेर झाडी पाल 42) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? विश्वरूप मूर्ति बुढानिलकण्ठ मूर्ति विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति 43) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? मनास्लु हिमाल गाेरीशङ्कर हिमाल गणेश हिमाल मकालु हिमाल 44) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? मुगु डाेल्पा दार्चुला कञ्चनपुर 45) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ मुगु डाेल्पा मनाङ 46) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६७ गुना ६८ गुना ६५ गुना ६६ गुना 47) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? कोलकाता देल्ही गोरखपुर पटना 48) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? बारा सर्लाही पर्सा धनुषा 49) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? झापा इलाम मुस्ताङ गुल्मी 50) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? मुगु गाेरखा पाेखरा डाेल्पा Your score isThe average score is 26%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback