नेपालको भौगोलिक अवस्था सेट ७

0%

नेपालको भौगोलिक अवस्था सेट ७

नेपालको भौगोलिक अवस्था सेट ७

1) महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ?

2) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ?

3) नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ?

4) चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ?

5) प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा’ कुन जिल्लामा पर्छ ?

6) हेलम्बु कुन जिल्लामा पर्छ ?

7) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ?

8) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ?

9) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ?

10) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ?

11) ‘नेपाल पिक’ कहाँ पर्छ ?

12) नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ?

13) नेपालमा सबभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

14) विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

15) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ?

16) प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ?

17) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ?

18) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ?

19) नेपालमा सबभन्दा बढी प्रयाेग भएकाे खनिज पदार्थ कुन हाे ?

20) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ?

21) सिम्राैनगढ कुन जिल्लामा पर्छ ?

22) विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ?

23) जडिबुटिकाे भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ?

24) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे

25) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ?

26) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ?

27) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ?

28) कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ?

29) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ?

30) नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ?

31) नेपालकाे सबभन्दा अग्लाे झरना कुन हाे ?

32) नेपालमा सबभन्दा सानाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

33) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ?

34) छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ

35) नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ?

36) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ?

37) पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ?

38) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ?

39) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ?

40) भारतसँग मात्र  सीमाना जाेडिएकाे प्रदेश कति छन् ?

41) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ?

42) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ?

43) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ?

44) नेपालकाे सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ पर्छ ?

45) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ?

46) नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ?

47) नाम्जा घाँटी कुन जिल्लामा पर्छ ?

Your score is

The average score is 0%

Share this quiz with your friends.
LinkedIn Facebook Twitter
0%

Exit

Please drop your valuable review.

Leave a Comment

You cannot copy content of this page