नेपालको भौगोलिक अवस्था – Question Bank January 9, 2025May 9, 2023 by aasi 0% Report a question What’s wrong with this question? You cannot submit an empty report. Please add some details. 1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950 नेपालको भौगोलिक अवस्था – Question Bank नेपालको भौगोलिक अवस्था – Question Bank 1 / 50 1) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ? मालिका गाउँपालिका विनायक गाउँपालिका सुर्यकुण्ड गाउँपालिका जलजला गाउँपालिका 2 / 50 2) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? कास्की, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, गाेरखा चितवन, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, 3 / 50 3) जाेडा मिलान गरी सही उत्तर छनाेट गर्नुहाेस् । a) विश्वकाे सबैभन्दा गहिराे उपत्यका 1. मुस्ताङ b) हिमाल पारिकाे जील्ला 2. अरूण उपत्यका c) महाकाली पारिकाे गाउँ 3. रसुवा d) सात कुण्डको जिल्ला 4. दाेधारा a-3, b-4, c-2, d-1 a-2, b-3, c-4, d-1 a-1, b-2, c-3, d-4 a-2, b-1, c-4, d-3 4 / 50 4) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? म्याग्दी रूकुम ताप्लेजुङ सुर्खेत 5 / 50 5) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ? अर्घाखाँचीकाे चुरे पर्वत शृंखला सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल लद्दाख हिमाल 6 / 50 6) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ? मकवानपुर कैलाली कञ्चनपुर चितवन 7 / 50 7) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेदामचाैर गाेदावरी कञ्चनपुर गाेरखा 8 / 50 8) यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ ? डाेल्पा दाेलखा हुम्ला दार्चुला 9 / 50 9) नेपालका हिमाली जिल्ला कति छन् ? ३८ २७ ३५ २१ 10 / 50 10) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 195 km 135 km 193 km 145 km 11 / 50 11) कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटाे ………….. हाे । बलाैटे पत्थरिलाे माटाे पाँगाे माटाे राताे फुस्राे माटाे तलैया माटाे 12 / 50 12) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश २ प्रदेश ४ प्रदेश १ प्रदेश 13 / 50 13) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ? २ लाख २ हजार मिलियन क्युविक मिटर माथिकाे कुनेे पनि हाेइन । २ लाख १ हजार मिलियन क्युविक मिटर १ लाख २ हजार मिलियन क्युविक मिटर 14 / 50 14) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ? वैतडी मुगु दार्चुला बझाङ 15 / 50 15) ल्हाेत्से हिमालकाे उचाइ कति छ ? 8517 मि. 8516 मि. 8518 मि. 8450 मि. 16 / 50 16) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ? २०० १६७ १२५ मिटर १४५ 17 / 50 17) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? कालीगण्डकी त्रिशुली सेतीगण्डकी इन्द्रवती 18 / 50 18) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? खुम्बु मनास्लु लामटाङ मकालु 19 / 50 19) गण्डकी नदीकाे लम्बाइ कति छ ? ५०७ किलाेमिटर ३३८ किलाेमिटर २२३ किलाेमिटर ७२० किलाेमिटर 20 / 50 20) दाेर्जेलाबक्पा हिमाल कुन जिल्लामा पर्दछ ? सिन्धुपाल्चाेक रसुवा मनाङ दाेलखा 21 / 50 21) सप्तकाेशी नदी ……………….. मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ । बर्दीया चितवन कञ्चनपुर सुनसरीकाे चतरा 22 / 50 22) 8500 मिटरभन्दा माथिका नेपालमा कतिवटा हिमाल छन् ? 4 5 2 3 23 / 50 23) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? त्रिभुवन राजपथ अरनिकाे राजमार्ग मदनभण्डरी राजमार्ग महेन्द्र राजमार्ग 24 / 50 24) सप्तकाेशी नदीकाे सबैभन्दा पश्चिमी भाग भएर बहने सहायक नदी कुन हाे ? तामाकाेशी दुधकाेशी सुनकाेशी इन्द्रावती 25 / 50 25) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२९ कि.मी. ११२७ कि.मी. ११३१ कि.मी. ११२५ कि.मि. 26 / 50 26) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? जापान श्रीलंका बंगलादेश भुटान 27 / 50 27) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? ८ जिल्ला १४ जिल्ला १२ जिल्ला १३ जिल्ला 28 / 50 28) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? जलेश्वर पाेखरा जनकपुर काठमान्डाै 29 / 50 29) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ? हिमालय तराई माथिकाे कुनेे पनि हाेइन । पहाड 30 / 50 30) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? २ महिना ५ महिना ३ महिना ४ महिना 31 / 50 31) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ डाेल्पा मनाङ मुगु 32 / 50 32) लिम्पियाधुरा केका लागि प्रसिद्ध छ । पर्वताराेहणका लागि भारतसँगकाे सिमाना विवादका लागि जलविधुत् आयोजनाका लागि तिब्बतसँगकाे व्यापारिक मार्गका लागि 33 / 50 33) भाेटमा मूल भएका नदी कति छन् ? ५ वटा ६ वटा ७ वटा ४ वटा 34 / 50 34) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ? गार्वा हिडिम्वा चुलाचुली दाउन्ने 35 / 50 35) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? सिन्धुपाल्चाेक डाेल्पा जुम्ला चितवन 36 / 50 36) बाह्रकुने ताल कुन जिल्लामा पर्दछ ? डाेटी बर्दिया कञ्चनपुर दाङ 37 / 50 37) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६७ गुना ६८ गुना ६६ गुना ६५ गुना 38 / 50 38) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् । चन्द्रगढी महेन्द्रनगर गाइघाट दाेलालघाट 39 / 50 39) नेपालभन्दा चीन कति गुणा ठूलाे छ ? 65 गुना 70 गुना 75 गुना 60 गुना 40 / 50 40) निम्न कथनहरू ठीक/बेठीक के हुन् ? महाकाली अञ्चलकाे क्षेत्रफल डाेल्पा जिल्लाकाे भन्दा सानाे छ । कर्णाली अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला कालिकाेट हाे । 1 र 2 दुवै ठीक 1 बेठीक 2 ठीक 1 ठीक 2 बेठीक 1 र 2 दुवै बेठीक 41 / 50 41) काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ? ३३८ किलाेमिटर ५५० किलाेमिटर ५०७ किलाेमिटर ७२० किलाेमिटर 42 / 50 42) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? लाेदावरी (झापा) ताप्लेजुङ दाेधारा चाङ्ला भञ्जयाङ (हुम्ला) 43 / 50 43) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? तिलिचो ताल फेवा ताल रारा ताल फोक्सुण्डाे ताल 44 / 50 44) ‘नेपाल पिक’ कहाँ पर्छ ? कञ्चनपुर ताप्लेजुङ डाेल्पा चितवन 45 / 50 45) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? ४ वटा २ वटा ५ वटा ३ वटा 46 / 50 46) चरे पहाडकाे अधिकतम उचाइ कति रहेकाे छ ? ३६१३ मिटर २९४६ मिटर ३०५० मिटर १८६३ मिटर 47 / 50 47) हिमाल पारिका जिल्ला भनेर चिनिने जिल्ला कुन कुन हुन् ? मनाङ र मुस्ताङ डाेल्पा र मुगु जुम्ला र हुम्ला डाेल्पा र हुम्ला 48 / 50 48) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ? पूर्वबाट पश्चिम दक्षिणबाट उत्तर पश्चिमबाट पूर्व उत्तरबाट दक्षिण 49 / 50 49) स्वयम्भुकाे पुरानाे नाम के हाे ? पद्मकण्ठगिरी माथिको कुनै पनि होइन । मण्डपगिरी कच्छपाल गिरी 50 / 50 50) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ? सेती सानाे भेरी तिला ठूलाे भेरी Your score isThe average score is 15%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. See review Send feedback
https://hrv-club.ru/forums/index.php?autocom=gallery&req=si&img=6880
Awesome https://is.gd/tpjNyL
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6469