नेपालको भौगोलिक अवस्था सेट ३ May 6, 2023May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ३ नेपालको भौगोलिक अवस्था सेट ३ 1) नेपालका नदीनालाहरूबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ? ८० हजार मेगावाट ८३ हजार मेगावाट ८२ हजार मेगावाट ८१ हजार मेगावाट 2) नेपालमा हाल “गगनपुर” किन चर्चित छ ? नेपाली युवाले अन्तरिक्षमा बसाउने वस्तीकाे ठाँउ तय गरेकाे माथिका सबै । याे पश्चिम नेपालकाे प्रख्यात ठाँउ हाे । 90 जना मर्ने गरी बस दुर्घटना भएकाे स्थान । 3) तल दिइएकाे व्यापारिक नाका र सम्बन्धित जिल्लाकाे जाेडा मिलाई सही विकल्प छान्नुहाेस् । व्यापारिक नाका (Trade Point) जिल्ला (Districts) a) ओलाङचुङगाेला (Olangchung Gola) i) मुस्ताङ (Mustang) b) यारी (Yari) ii) ताप्लेजुङ (Taplejung) c) काेइला (Korala) iii) दार्चुला (Darchula) d) टिंकर (Tinkar) iv) हुम्ला (Humla) a-i, b-iii, c-iv, d-ii a-iii, b-i, c-iv, d-ii a-ii, b-iv, c-i, d-iii a-iv, b-ii, c-iii, d-i 4) नेपालकाे क्षेत्रफल कति वर्गमाइल छ ? 52,867 56,827 1,47,181 58,627 5) पृथ्वीकाे बनाेटअनुसार तल दिइएकाे तहहरूलाई बाहिरबाट भित्र क्रम मिल्ने गरी सही काेड छान्नुहाेस् । 1. बाहिरी सतह (Crust) 2. भित्री केन्द्र (Inner Core) 3. बाहिरी केन्द्र (Outer Core) 4. भित्री सतह (Mantle) 2-3-4-1 1-4-2-3 1-3-4-2 1-4-3-2 6) विश्वमा सबैभन्दा उच्च स्थानमा रहेकाे जलविधुत् आयाेजना कुन हाे ? लिखु जलविधुत आयोजना सुन्दरीजल जलविधुत आयोजना थामे जलविधुत आयोजना च्छाे राेल्पा माइक्रो हाइडेल प्राेजेक्ट 7) सप्तगण्डकीको सबैभन्दा लामाे नदी कुन हाे ? दराैंदी त्रिशुली कालीगण्डकी मर्स्याङ्दी 8) चीनकाे ह्ववाङहाे नदी पछि विश्वकै सबैभन्दा बढी बालुवा बाेक्ने नदी कुन कुन हाे ? कर्णाली माथिको कुनै पनि होइन । काेशी गण्डकी 9) काेशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म 10) तल उल्लेखित विषयहरूकाे जाेडा मिलाउनुहाेस् र सही उत्तर काेड छान्नुहाेस् । समुह I समुह II a) स्याउ 1. भैंसे b) फोक्सुण्डाे 2. जुम्ला c) कफी 3. डाेल्पा d) चुनढुंगा 4. गुल्मी a-2, b-3, c-1, d-4 a-2, b-3, c-4, d-1 a-2, b-1, c-4, d-3 a-3, b-4, c-1, d-2 11) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् । सुची I सुची II a) मानगृह 1. मानदेव b) सिंहदरबार 2. वीरशम्शेर c) धरहरा 3. चन्द्रशमशेर d) घन्टाघर 4. भीमसेन थापा a-2, b-3, c-4, d-1 a-1, b-3, c-4, d-2 a-2, b-4, c-1, d-3 a-2, b-3, c-1, d-4 12) जलस्रतकाे दृष्टिले ब्राजिलपछि विश्वकाे दाेस्राे समुद्र राष्ट्र कुन हाे ? भुटान भारत नेपाल बांग्लादेश 13) गण्डकी नदीकाे लम्बाइ कति छ ? २२३ किलाेमिटर ७२० किलाेमिटर ५०७ किलाेमिटर ३३८ किलाेमिटर 14) गण्डकी नदी कुन ठाउँमा पुगेपछि नारायणी नदीका नामले चिनिन्छ ? चितवन नुवाकाेट सिन्धुली कास्की 15) निम्न कथनहरू ठीक/बेठीक के हुन् ? महाकाली अञ्चलकाे क्षेत्रफल डाेल्पा जिल्लाकाे भन्दा सानाे छ । कर्णाली अञ्चलमा सबैभन्दा बढी जनसंख्या भएकाे जिल्ला कालिकाेट हाे । 1 ठीक 2 बेठीक 1 र 2 दुवै ठीक 1 र 2 दुवै बेठीक 1 बेठीक 2 ठीक 16) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ? हिमालय माथिकाे कुनेे पनि हाेइन । पहाड तराई 17) काेशी नदीकाे ओैसत जलप्रवाह १५६४ क्युवीक मिटर प्रति सेकेन्ड रहेकाे छ भने यसकाे लम्बाइ कति रहेकाे छ ? ३३८ किलाेमिटर ५५० किलाेमिटर ५०७ किलाेमिटर ७२० किलाेमिटर 18) नेपालमा सबैभन्दा बढी स्थान परिवर्तन गर्ने नदी ……….. हाे । माथिकाे कुनै पनि हाेइन । काेशी गण्डकी कर्णाली 19) तल दिइएकाे कथनका सम्बन्धमा कुन ठीक हाे कुन बेठीक हाे छुट्याउनुहाेस् । नेपालकाे हावापानी ठण्डा शिताेष्ण छ । नेपालकाे पर्यावरणीय विविधता अनाैठाे छ । नेपालमा एउटा Tectonic fault zone रहेकाे छ । 1,2 ठीक र 3 बेठीक 1,3 ठीक र 2 बेठीक 1,3 बेठीक र 2 ठीक 1, 2 र 3 सबै ठीक हुन् । 20) सप्तगण्डकीको ओैसत जलप्रवाह कति रहेकाे छ ? १५६४ क्युविक मिटर प्रति सेकेन्ड १३१६ क्युविक मिटर प्रति सेकेन्ड माथिकाे कुनै पनि हाेइन । १७१३ क्युविक मिटर प्रति सेकेन्ड 21) नेपालकाे सबैभन्दा गहिराे नदी कुन हाे ? राप्ती कर्णाली गण्डकी काेशी 22) काेशी, गण्डकी, कर्णाली कुन स्तरका नदी हुन् ? पहिलाे माथिकाे कुनै पनि हाेइन । दाेस्राे तेस्राे 23) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हो ? मकालु-बरूण राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज 24) गुप्तेश्वर महादेवकाे गुफा कँहा रहेकाे छ ? गाेर्खा तनहुँ दाङ पर्वत 25) पर्वतीय अनुगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? माथिकाे कुनेे पनि हाेइन । पहिलाे स्तरका नदी तेस्राे स्तरका नदी दाेस्राे स्तरका नदी 26) सदाबहार एवं हिमाली पूर्वगामी नदी भन्नाले कुन नदीलाई बुझिन्छ ? पहिलाे स्तरका नदी दाेस्राे स्तरका नदी तेस्राे स्तरका नदी माथिकाे कुनेे पनि हाेइन । 27) नेपालका नदीहरूकाे जलभण्डार क्षमता कति छ ? १ लाख २ हजार मिलियन क्युविक मिटर २ लाख १ हजार मिलियन क्युविक मिटर २ लाख २ हजार मिलियन क्युविक मिटर माथिकाे कुनेे पनि हाेइन । 28) महाभारत पर्वतबाट उत्पति भएका मेची, कन्काई, कमला, बागमती, राप्ती, तिनाउ, वाणगंग, बबई, आदि कुन स्तरका नदी हुन् ? पहिलाे स्तरका नदी तेस्राे स्तरका नदी माथिकाे कुनै पनि हाेइन । दाेस्राे स्तरका नदी 29) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1 कञ्चनजंघा 2 ल्हाेप्से 3 मकालु 4 अन्नपूर्ण 5 मनास्लु 6 धाैलागिरी हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे ? 1-3-2-4-5-6 1-2-5-3-4-6 1-3-2-5-4-6 1-2-3-5-4-6 30) उद्गमस्थलका आधारमा नेपालका नदीहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? ४ ३ २ ५ 31) गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? माथिकाे कुनै पनि हाेइन । पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म 32) तल दिइएकाे भनाइहरू ठीक वा बेठीक के हुन् ? छुट्याउनुहाेस् । a) मुस्ताङ र पूर्वी रूकुम नगरपालिकाविहीन जील्ला हुन् । b) माेरङ जिल्लामा सबैभन्दा धेरै स्थानीय तहहरू रहेकाे छन् । c) नेपालमा 2 वटा जिल्लाहरू गाउँपालिका विहीन रहेकाे छन् । d) नेपालमा 11 वटा महानगरपालिकाहरू रहेका छन् । a र c ठीक, b र d बेठीक a र b ठीक, c र d बेठीक b र c ठीक, a र d बेठीक a र d ठीक, b र c बेठीक 33) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ? ३.२७ प्रतिशत २.२७ प्रतिशत १.२७ प्रतिशत ४.२७ प्रतिशत 34) सप्तकाेशीका सहायक नदीहरूमध्ये सबैभन्दा पूर्वमा तमाेर नदी रहेकाे छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेकाे छ ? तमाेर इन्द्रावती लिखु अरूण 35) काेशी नदीलाई भारतमा अर्काे कुन नामले चिनिन्छ ? विहारकाे दु:ख घाँघरा शरदा महानन्दा 36) तलकाे कुन भनाइ गलत छ ? नेपालकाे सबैभन्दा कम उचाइमा रहेकाे नगरपालिका जलेश्वर हो । विश्वकाे सर्वाेच्च शिखर सगरमाथामा आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सफल आरोहण गरेकाे छन् । 'मनसुन' ऋतुअनुसार चल्ने हावाकाे बहाव हाे । शलीग्राम पाइने विश्वकाे एकमात्र नदी कर्णाली हाे । 37) नेपालमा कफी उत्पादनका लागि प्रसिद्ध जिल्ला कुन हाे ? प्युठान ताप्लेजुङ गल्मी मुस्ताङ 38) काेशी नदीकाे सबैभन्दा ठूलाे सहायक नदी अरूण हाे भने सानाे सहायक नदी कुन हाे ? लिखु तमाेर सुनकाेशी इन्द्रावती 39) निम्नलिखित हिमालहरू बारे विचार गर्नुहाेस् । 1. आमादब्लम 2. पिसाङ 3. दाेर्जेलाक्पा 4. गणेश 5. गौरीशंकर हिमालहरूकाे अवस्थितिका आधारमा पूर्वदेखि पश्चिम क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हाे । 2-1-3-4-5 1-5-4-3-2 1-5-3-4-2 1-5-2-3-4 40) ‘ शिवालिक पर्वत शृंखला ‘ निम्नमध्ये कुन स्थानमा रहेकाे छ ? भित्री मधेस र हिमाली प्रदेशको बीचमा तराई तथा भित्री मधेशको बीचमा हिमाली प्रदेश तराई प्रदेश 41) नेपालमा एकहजारभन्दा बढी नदीनालाहरू ११ किलाेमिटरभन्दा बढी लामा छन् भने कति नदीनालाहरू १६० किलाेमिटर भन्दा बढी लामा छन् ? करिब १०० भन्दा बढी करिब २०० भन्दा बढी करिब १५० भन्दा बढी करिब २५० भन्दा बढी 42) कर्णाली प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ ? पूर्वमा धाैलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्म माथिकाे कुनै पनि हाेइन । पूर्वमा लामटाङ हिमालदेखि पश्चिममा धाैलागिरी हिमालसम्म पूर्वमा कञ्चनजंघ हिमालदेखि पश्चिममा लामटाङ हिमालसम्म 43) समूह क र समूह ख बाट उपयुक्त जाेडा मिलाई काेडबाट ठीक उत्तर छान्नुहाेस् । समूह क समूह ख अ) खाेटाङ १) गण्डकी प्रदेश आ) बारा २) मधेश प्रदेश इ) रसुवा ३) प्रदेश नं. १ ई) पर्वत ४) प्रदेश नं. ३ अ-२, आ-३, इ-१, ई-४ अ-१, आ-२, इ-३, ई-४ अ-२, आ-१, इ-३, ई-४ अ-३, आ-२, इ-४, ई-१ 44) चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ? माथिकाे कुनै पनि हाेइन् । तेस्राे स्तरका नदी दाेस्राे स्तरका नदी पहिलाे स्तरका नदी 45) सप्तकाेशी नदी ……………….. मा पूगेपछि पहाड छाेडी तराईमा प्रवेश गर्छ । चितवन सुनसरीकाे चतरा बर्दीया कञ्चनपुर 46) सप्तगण्डकी नदीको सबभन्दा ठूलाे सहायक नदी कालीगण्डकी हाे भने सानाे सहायक नदी कुन हुन् ? त्रिशुली मर्स्याङ्दी मादी दराैंदी 47) नेपालमा साना ठूला गरी कति नदीनालाहरू छन् ? करिव ६००० वटा करिव ७००० वटा करिव ४००० वटा करिव ५००० वटा 48) सुर्खेत, जाजरकाेट, सिन्धुली र माेरङ जिल्लाहरूमध्ये नेपालका सबैभन्दा बढी जिल्लाहरूसँग सिमाना जाेडिएकाे जील्ला कुन हाे ? सुर्खेत र जाजरकाेट प्रत्येकले सिन्धुली र माेरङ प्रत्येकले सिन्धुली मात्र सुर्खेत मात्र 49) निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् । पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts) a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok) b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha) c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu) d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha) a-4, b-3, c-2, d-1 a-4, b-2, c-1, d-3 a-3, b-4, c-2, d-1 a-2, b-1, c-4, d-3 50) नेपालकाे सबभन्दा लामाे नदी कुन हाे ? काेशी गण्डकी कर्णाली माथिको कुनै पनि हाेइन । Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback