नेपालको भौगोलिक अवस्था सेट ४ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ४ नेपालको भौगोलिक अवस्था सेट ४ 1) भाेटेकाेशी नदी बाह्रबीसे नजिकै सुनकाेशीमा विलय हुन्छ र इन्द्रावती नदी र सुनकाेशी नदी ………. मा एक आपसमा मिल्छन् । दाेलालघाट महेन्द्रनगर गाइघाट चन्द्रगढी 2) च्छाे-राेल्पा हिमताल कुन जिल्लामा रहेकाे छ ? चितवन डाेल्पा हुम्ला दाेलखा 3) गण्डकी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? ३५,००० मेगावाट ३२,००० मेगावाट २१,००० मेगावाट २२,००० मेगावाट 4) नेपालकाे “उत्तरगंगा” भनेर कुन नदीलाई चिनिन्छ ? तिला सानाे भेरी ठूलाे भेरी सेती 5) फोक्सुण्डाे ताल कहाँ पर्छ ? कास्की डाेल्पा मकवानपुर चितवन 6) कुन ताललाई वैदान ताल भनेर पनि चिनिन्छ ? फाेक्सुन्डाे ताल फेवा ताल तिलिचाे ताल रारा ताल 7) फाेक्सुन्डाे ताल कुन आकारमा रहेकाे छ ? 'Z' 'X' माथिकाे कुनै पनि हाइन । 'Y' 8) मेची नदीलाई भारतमा के भनिन्छ ? घाँघरा शारदा महानन्दा सरयु 9) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २१,००० मेगावाट ३२,००० मेगावाट २२,००० मेगावाट ३५,००० मेगावाट 10) फेवातालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.५ किलाेमिटर १.४ किलाेमिटर १.२ किलाेमिटर १.६ किलाेमिटर 11) अत्यधिक चिसका कारण जीवहरू नपाइने भएकाले ……….. लाई निर्जीव ताल भनेर पनि चिनिन्छ । फाेक्सुन्डाे ताल तिलिचाे ताल रारा ताल फेवा ताल 12) रारा ताल ८ किलाेमिटर लामाे, १.५ किलाेमिटर चाैडा छ भने यसकाे गहिराइ कति छ ? १७२ मिटर १५५ मिटर १६० मिटर १६७ मिटर 13) तिलिचाे तालकाे लम्बाइ ४ किलाेमिटर र चाैडाइ १.२ किलाेमिटर छ भने गहिराइ कति छ ? २०० १६७ १२५ मिटर १४५ 14) चमेलिया खाेला, टिंकर खाेला एवं सुर्निया खाेला कुन नदीमा मिल्दछन् ? सेती नारायणी महाकाली अरूण 15) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ? वरूण लिखु तमाेर अरूण 16) महाकाली नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ किलाेमिटर ३३८ किलाेमिटर ५०७ किलाेमिटर ७२० किलाेमिटर 17) भारतमा प्रवेश गरेपछि कर्णाली नदीलाई के नामले चिनिन्छ ? महानन्दा सरयु घाँघरा शारदा 18) एकै दिनमा विभिन्न रंगकाे देखिने ‘झिलामिला ताल’ कहाँ रहेकाे छ ? कैलाली मकवानपुर चितवन कञ्चनपुर 19) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ? १६७ मिटर १२५ मिटर २०० मिटर १४५ मिटर 20) फेवातालकाे बीचमा कुन मन्दिर रहेकाे छ ? कृष्ण मन्दिर न्यातपाेल मन्दिर पशुपतिनाथ मन्दिर बाराही मन्दिर 21) नेपालकाे सबभन्दा ठूलाे ताल कुन हाे ? रारा ताल फोक्सुण्डाे ताल तिलिचाे ताल फेवा ताल 22) नेपालकाे कुन नदीमा दुर्लभ प्राणी डल्फिन पाइएकाे छ ? गण्डकी सेती कर्णाली काेशी 23) फाेक्सुन्डाे तालकाे लम्बाइ ४.८ किलाेमिटर छ भने चाैडाइ कति छ ? १.४ १.५ १.६ १.२ 24) नेपालबाट प्रतिवर्ष कति घनमिटर माटाे बगेर जान्छ जसकाे कारणले गर्दा बंगालकाे खाडीमा न्युमाेर नामक टापु बन्दैछ ? २६ कराेड २४ कराेड २८ कराेड २२ कराेड 25) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ? कास्की डाेल्पा चितवन हुम्ला 26) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ? मेची त्रियुगा महाकाली राप्ती 27) काैमारीस्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? मादी अरूण त्रिशुली कालीगण्डकी 28) गंगास्वरूपाकाे नामले चिनिने नेपालकाे नदी कुन हाे ? मादी बुढीगण्डकी कालीगण्डकी सेतीगण्डकी 29) भाेटमा मूल भएका नदी कति छन् ? ७ वटा ५ वटा ६ वटा ४ वटा 30) तराईमा पुगेपछि वाग्मती नदीले ………… जिल्लाकाे सिमानाकाे काम गरेकाे छ । जुम्ला र हुम्ला डाेल्पा र मुगु मनाङ र मुस्ताङ राैतहट र सर्लाही 31) कर्णाली नदीकाे लम्बाइ कति छ ? ३३८ किलाेमिटर २२३ किलाेमिटर ७२० किलाेमिटर ५०७ किलाेमिटर 32) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ? ५ वर्ग किलाेमिटर ११ वर्ग किलाेमिटर १५ वर्ग किलाेमिटर ८ वर्ग किलाेमिटर 33) रारा ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ३२०० मिटर ४९१९ मिटर ४५८० मिटर ३९०० मिटर 34) फेवाताल वर्षेनी कुन दरले पुरिँदै गएकाे अनुमान गरिएकाे छ ? ०.७ ०.५ ०.२ ०.९ 35) वागमती नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ किलाेमिटर ६२ किलाेमिटर १६३ किलाेमिटर ३३८ किलाेमिटर 36) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ? तमाेर लिखु मादी त्रिशुली 37) उत्पति तथा प्रकृातिकाे आधारमा नेपालका तालहरूलाई कति भागमा विभाजन गरिएकाे छ ? पाँच तीन चार दुई 38) च्छाे-राेल्पा हिमताल कति उचाइमा अवस्थित छ ? ३९०० मिटर ३२०० मिटर ४९१९ मिटर ४५८० मिटर 39) दुधमती भनेर पनि चिनिने नदी कुन हाे ? पश्चिम राप्ती नदी पूर्वी राप्ती नदी दक्षिण राप्ती नदी उत्तर राप्ती नदी 40) बबई नदीकाे लम्बाइ कति रहेकाे छ ? २२३ कि. मी. १६३ कि. मी. १९० कि. मी. ६२ कि. मी. 41) नेपालका नदीहरूबाट कति हेक्टर जमिनमा सिंचाइ सुविधा उपलब्ध हुन सक्छ ? ८० लाख हेक्टर ८५ लाख हेक्टर ८७ लाख हेक्टर ८३ लाख हेक्टर 42) वागगंगा नदीकाे लम्बाइ कति रहेकाे छ ? १९० कि. मी. २२३ कि. मी. ६२ कि. मी. १६३ कि. मी. 43) काेशी नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? २१,००० मेगावाट ३२,००० मेगावाट २२,००० मेगावाट ३५,००० मेगावाट 44) उत्तरवाहिनी भनेर कर्मनाश नदीलाई चिनिन्छ । याे कुन दिशातर्फ बग्ने नदी हाे ? उत्तरबाट दक्षिण दक्षिणबाट उत्तर पश्चिमबाट पूर्व पूर्वबाट पश्चिम 45) मकवानपुरबाट उत्पति भएकाे पूर्वी राप्ती नदी कुन नदीमा मिसिन्छ ? गण्डकी नारायणी कर्णाली काेशी 46) रारा ताललाई कहिले महेन्द्र ताल घाेषणा गरिएकाे थियाे ? वि.सं. २०२० चैत्र १३ गते वि.सं. २०५८ जेठ २२ गते वि.सं. २०२८ असार १३ गते वी.सं. २०६१ माघ १९ गते 47) तिलिचाे ताल समुद्र सतहबाट कति उचाइमा रहेकाे छ ? ४५८० मिटर ४९१९ मिटर ३९०० मिटर ३२०० मिटर 48) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ? गण्डकी काेशी महाकाली गंगा 49) कर्णाली नदीकाे ओैसत जलप्रवाह कति रहेकाे छ ? माथिकाे कुनै पनि हाेइन । १५६४ क्युविक मिटर प्रति सेकेन्ड १३१६ क्युविक मिटर प्रति सेकेन्ड १७१३ क्युविक मिटर प्रति सेकेन्ड 50) विश्वकाे सर्वाेच्च स्थानबाट उत्पति भएकाे नदी कुन हाे ? अरूण लिखु इन्द्रावती तमाेर Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback