नेपालको भौगोलिक अवस्था सेट ५ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ५ नेपालको भौगोलिक अवस्था सेट ५ 1) नेपालकाे सबभन्दा लामाे राजमार्ग कुन हाे ? मदनभण्डरी राजमार्ग त्रिभुवन राजपथ महेन्द्र राजमार्ग अरनिकाे राजमार्ग 2) नेपालमा प्रमाणिक समय कहिले प्रकाशित भयाे ? २०४३ / बैशाख / १ गते २०४१ / बैशाख / १ गते २०४२ / बैशाख / १ गते २०४१ / बैशाख / ११ गते 3) नेपालले विश्वकाे कति क्षेत्रफल ओगटेकाे छ ? 0.3 % 0.03 % o.30 % 0.003 % 4) गाैगीशंकर हिमाललाई अर्काे के नामले चिनिन्छ ? गणेश हिमाल पाथीभरा हिमाल जुगल हिमाल शान्ति हिमाल 5) नेपालकाे क्षेत्रफल कति छ ? 1,47,171 Sqkm 1,47,182 Sqkm 1,46,181 Sqkm 1,47,181 Sqkm 6) नेपालमा उपलब्ध माटाेलाई भूतत्व, धरातल एवं वनस्पतिकाे आधारमा कति भागमा विभाजन गरिएकाे छ ? २ ५ ७ ३ 7) नेपालकाे सबैभन्दा टाढाकाे दक्षिणी बिन्दु कुन हाे ? लाेदावरी (झापा) चाङ्ला भञ्जयाङ (हुम्ला) दाेधारा चाँदनी 8) गौरीशंकर हिमाल कुन जिल्लामा पर्दछ ? दाेलखा मुगु डाेल्पा रसुवा 9) मन्दिरहरूकाे सहर भनेर कुन सहरलाई जनाउँछ ? जलेश्वर जनकपुर पाेखरा काठमान्डाै 10) सत्यवती ताल कुन जिल्लामा रहेकाे छ ? पाल्पा कपिलवस्तु रूकुम कैलाली 11) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? कैलाली कपिलवस्तु रसुवा सुर्खेत 12) नेपाल कुन महादेशमा अवस्तित छ ? यूराेप महादेश अष्ट्रेलिया महादेश एसिया महादेश अफ्रिका महादेश 13) पशुपति क्षेत्रले कति भूभाग ओंगटेकाे छ ? २६८ हेक्टर २७० हेक्टर २७२ हेक्टर २६४ हेक्टर 14) नेपालले एसिया महादेशकाे कति क्षेत्र ओगटेकाे छ ? 0.03 % 0.3 % 0.003 % 0.30 % 15) रूपसे झरना कुन जिल्लामा पर्दछ ? सुर्खेत कास्की कैलाली म्याग्दी 16) टिपाताल झरना कहाँ पर्दछ ? कास्की म्याग्दी चिचवन ताप्लेजुङ 17) नेपालकाे सबैभन्दा टाढाकाे उत्तरी बिन्दु कुन हाे ? दाेधारा चाङ्ला भञ्जयाङ (हुम्ला) लाेदावरी (झापा) ताप्लेजुङ 18) अन्तरराष्ट्रिय ग्रीनविच मीन टाइम भन्दा नेपालकाे समय कति छिटाे छ ? 5 घन्टा 45 सेकेन्ड 4 घन्टा 45 मिनेट 5 घन्टा 45 मिनेट 5 घन्टा 55 मिनेट 19) नेपालकाे उत्तरी सिमाना कुन देशसँग जाेडिएकाे छ ? भारत चिन बंगलादेश भुटान 20) बुलबुले ताल कहाँ पर्दछ ? कपिलवस्तु सुर्खेत मकवानपुर कास्की 21) नेपालकाे न्युनतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 145 km 193 km 195 km 135 km 22) नेपाल एसियाकाे कुन भागमा अवस्थित छ ? दक्षिण भाग पश्चिम भाग मध्य भाग पूर्वी भाग 23) इन्द्र सराेवर कुन जिल्लामा पर्दछ ? कपिलवस्तु कैलाली मकवानपुर चितवन 24) नेपालकाे अधिकतम दक्षिण-उत्तर लम्बाइ कति छ ? 231 km 193 km 241 km 145 km 25) बहुचर्चित पर्यकीय स्थल नगरकाेटकाे पुरानाे नाम के हाे ? कच्छपाल गिरी मण्डपगिरी माथिको कुनै पनि होइन । पद्मकण्ठगिरी 26) जाखिरा ताल कुन जिल्लामा पर्दछ ? कपिलवस्तु चितवन कास्की कैलाली 27) क्षेत्रफलकाे हिसावले सबैभन्दा ठूलाे जिल्ला कुन हाे ? डाेल्पा कास्की हुम्ला भक्तपुर 28) चाेभार डाँडालाई प्राचीनकालमा के भनी चिनिन्थ्याे ? माथिको कुनै पनि होइन । मण्डपगिरी पद्मकण्ठगिरी कच्छपाल गिरी 29) नेपालकाे कुन तालकाे आकार गुलेली जस्ताे छ ? फेवा ताल रारा ताल फोक्सुण्डाे ताल तिलिचो ताल 30) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ३२०० मिटर ३६१३ मिटर ४९१९ मिटर ४५८० मिटर 31) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? भुटान चिन बंगलादेश भारत 32) नेपाल देखि बंगलादेश कति टाढा छ ? 32 km 42 km 27 km 37 km 33) घाेडाघाेडी ताल कुन जिल्लामा पर्दछ ? कैलाली चितवन कास्की डाेल्पा 34) जाजुरा दह कहाँ रहेकाे छ ? रूकुम पाल्पा ताप्लेजुङ सुर्खेत 35) क्षेत्रफलकाे हिसावले सबैभन्दा सानाे जिल्ला कुन हाे ? हुम्ला कास्की भक्तपुर डाेल्पा 36) नेपाल भन्दा भारत कति गुणा ठूलाे छ ? 21 गुना 22 गुना 23 गुना 24 गुना 37) प्रसिद्ध धार्मिक तथा पर्यकीय सहर ……….. लाई पाेखरीहरूकाे सहर भनेर पनि चिनिन्छ ? पाेखरा ललीतपुर जनकपुर मकवानपुर 38) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? ३ महिना ५ महिना २ महिना ४ महिना 39) स्वयम्भुकाे पुरानाे नाम के हाे ? पद्मकण्ठगिरी कच्छपाल गिरी मण्डपगिरी माथिको कुनै पनि होइन । 40) सगरमाथाकाे उचाई कति छ ? 8848 मिटर 8848.86 मिटर 8868.86 मिटर 8848.00 मिटर 41) वीसहजारी ताल पूर्व पश्चिम राजमार्गबाट …………… दूरीमा रहेकाले बीस हजारी नामकरण गरिएकाे हाे ? चाैबीस हजार फिट वीस हजार फिट बाइस हजार फिट अठार हजार फिट 42) नेपालमा सर्वप्रथम वृक्षाराेपन कार्यक्रम कहिलेदेखि सुरू गरिएकाे हाे ? वि.सं. २००२ वि.सं. २०२० वि.सं. २०१३ वि.सं. २०२३ 43) क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलाे अञ्चल कुन हाे ? धाैलागिरी कर्णाली काेशी महाकाली 44) नेपाल भुटानबाट कति टाढा छ ? 44 km 27 km 52 km 32 km 45) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 2.009 % 2.379 % 2.856 % 3.379 % 46) ‘५२ पाेखरी ५३ तालकाे’ जिल्लाका नामले चिनिने जिल्ला कुन हाे ? सुर्खेत ताप्लेजुङ म्याग्दी रूकुम 47) डेभिड फल्स अर्थात पाताले छाँगाे कहाँ पर्दछ सुर्खेत रसुवा कास्की म्याग्दी 48) बीसहजारी ताल कहाँ पर्दछ ? कञ्चनपुर चितवन कैलाली मकवानपुर 49) चितवन जिल्लाकाे सबैभनदा ठूलाे ताल कुन हाे ? रूपाताल ताल वेगनास ताल बीसहजारी ताल झिलामिला ताल 50) नेपालकाे सिमाना कति देशहरू सँग जाेडिएकाे छ ? ३ वटा ४ वटा २ वटा ५ वटा Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback