नेपालको भौगोलिक अवस्था सेट ६ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ६ नेपालको भौगोलिक अवस्था सेट ६ 1) अरनिकाे हिमाल कुन जिल्लामा पर्दछ ? कञ्चनपुर हुम्ला मुस्ताङ डाेल्पा 2) चाँदनी टापु नेपालकाे कुन जिल्लामा पर्छ ? कञ्चनपुर डाेल्पा मुगु दार्चुला 3) नपालकाे कति प्रतिशत भू-भाग तराई प्रदेशले ओगटेकाे छ ? १७ प्रतिशत १५ प्रतिशत १६ प्रतिशत १८ प्रतिशत 4) चिन र भारत दुवै देशलाई छुने जिल्लाहरू कुन – कुन हुन् ? पाँचथर र दार्चुला बैतडी र डडेल्धुरा ताप्लेजुङ्ग र पाँचथर ताप्लेजुङ्ग र दार्चुला 5) नेपालकाे सबैभन्दा नजिककाे समुन्द्र बंगालकाे खाडी नेपालबाट कति टाढा रहेकाे छ ? ११२७ कि.मी. ११३१ कि.मी. ११२५ कि.मि. ११२९ कि.मी. 6) उप – महानगरपालिका हुनका लागि कति जनसंख्या आवश्यक पर्दछ ? १ लाख २ लाख ३ लाख ४ लाख 7) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? लालीखर्क लद्दाख हिमाल सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल 8) सुर्खेत जिल्लाकाे पुरानाे नाम के हाे ? गाेरखा गाेदावरी कञ्चनपुर गाेदामचाैर 9) नपालकाे कति प्रतिशत भू-भाग हिमाली प्रदेशले ओगटेकाे छ ? १६ प्रतिशत १४ प्रतिशत १५ प्रतिशत १३ प्रतिशत 10) नयाँ नेपाल भनी चिनिने जिल्लाहरू ? चितवन, कञ्चनपुर, बाँके, बर्दिया कास्की, कञ्चनपुर, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बाँके, गाेरखा 11) काठमाडाैं समुद्र सतहदेखि कति मिटर उचाइमा रहेकाे छ ? १३४० मिटर १३३८ मिटर १३४२ मिटर १३३६ मिटर 12) तराईकाे जंगललाई झाेरा भनिन्छ भने पहाड(लेक) काे जंगललाई के भनिन्छ ? बुट्यान पाल झाडी झाेर 13) क्षेत्रफलकाे हिसाबले भक्तपुरभन्दा डाेल्पा जिल्ला कति गुना ठूलाे छ ? ६५ गुना ६७ गुना ६६ गुना ६८ गुना 14) विराटनगरकाे पुरानाे नाम के हाे ? भैंसालाेटन पद्मकण्ठगिरि माथिकाे कुनै पनि हाेइन । गाेग्राह 15) नेपालकाे कुन क्षेत्रलाई अन्नको भण्डार भनी चिनिन्छ ? माथिकाे कुनै पनि हाेइन । पहाड तराई हिमाल 16) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? इलाम र भाेजपुर सिन्धुली र रामेछाप कास्की र स्याङजा पाल्पा र गुल्मी 17) क्षेत्रफलका आधारमा सानाे प्रदेश कुन हाे ? प्रदेश नं ४ प्रदेश नं १ प्रदेश नं २ प्रदेश नं ३ 18) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? दराैंदी मर्स्याङ्दी खत्याड खाेला सानाे भेरी 19) नेपालमा जलवायु अनुकूल कतिवटा ऋतु छन् ? 3 5 6 4 20) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ डाेल्पा मुगु मनाङ 21) काठमाडाैंबाट सबैभन्दा नजिक पर्ने जुगल हिमाल कुन जिल्लामा पर्दछ ? चितवन जुम्ला सिन्धुपाल्चाेक डाेल्पा 22) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? सेतीगण्डकी इन्द्रवती त्रिशुली कालीगण्डकी 23) प्रदेश नं २ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १४ जिल्ला १२ जिल्ला ८ जिल्ला १३ जिल्ला 24) रूक्चे ताल कुन जिल्लामा पर्दछ ? डाेल्पा पाेखरा मुगु गाेरखा 25) नेपालकाे सबैभन्दा लामाे हिमनदी कुन हाे ? लामटाङ मनास्लु मकालु खुम्बु 26) उत्तर हिमालयदेखि दक्षिणमा महाभारतसम्म फैलिएकाे जील्ला ? कास्की मकवानपुर कैलाली धादिङ 27) सुगाेेली सन्धि अगाडी नेपालकाे क्षेत्रफल कति थियाे ? १,५२,१८१ वर्ग कि.मी. २,५१,१८१ वर्ग कि.मी. १,५१,१८१ वर्ग कि.मी. २,५२,१८१ वर्ग कि.मी. 28) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? सिन्धुपाल्चाेक र पाल्पा बुद्धखोला (बन्दिपुर) मुस्ताङकाे थाकखाेला गाेदावरी 29) नेपालकाे सबैभन्दा अग्लाे मन्दिर कुन हाे ? पशुपतिनाथ मन्दिर कृष्णा मन्दिर न्यातपाेल मन्दिर चाँगुनारायण मन्दिर 30) प्रदेश नं १ मा कतिवटा जिल्लाहरू रहेकाे छन् ? १४ जिल्ला ८ जिल्ला १२ जिल्ला १३ जिल्ला 31) नेपालकाे सबैभन्दा पुरानाे नहर कुन हाे ? देव नहर कमला नहर गण्डक नहर चन्द्र नहर 32) माथिल्लाे सगरमाथा भनेर कुन जिल्लालाई चिनिन्छ ? साेलुखुम्बु, ओखलढुंगा, खोटाङ भोजपुर, ओखलढुंगा, खोटाङ दैलेख, ओखलढुंगा, खोटाङ सोलुखुम्बु, ओखलढुंगा, डोटी 33) नेपालकाे सबभन्दा ठूलाे ढुङगाकाे मूर्ति कुन हाे ? विरूपाक्ष मूर्ति विश्वरूप मूर्ति बुढानिलकण्ठ मूर्ति वागेश्यरी मूर्ति 34) महेन्द्र राजमार्गले नछुने तराईकाे जिल्ला कुन हाे ? धनुषा पर्सा बारा सर्लाही 35) नेपालबाट भारत र चिनपछि तेस्राे नजिक पर्ने देश कुन हाे ? बंगलादेश जापान भुटान श्रीलंका 36) नपालकाे कति प्रतिशत भू-भाग पहाडी प्रदेशले ओगटेकाे छ ? ६५ प्रतिशत ६६ प्रतिशत ७७ प्रतिशत ६८ प्रतिशत 37) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? डाेल्पा डाेटी धादिङ दैलेख 38) नेपालमा सबभन्दा ठूलाे तामाखानी कहाँ रहेकाे छ ? बुद्धखोला (बन्दिपुर) चमेलिया नदीकाे किनारमा गाेदावरी मुस्ताङकाे थाकखाेला 39) काठमाडौँ उपत्यकाकाे क्षेत्रफल कति छ ? ६४६ वर्ग कि. मि. ६४० वर्ग कि. मि. ६४२ वर्ग कि. मि. ६४४ वर्ग कि. मि. 40) नेपालकाे कुन क्षेत्र जडिबुटीका लागि प्रसिद्ध छ ? हिमाल पहाड माथिकाे कुनेे पनि हाेइन । तराई 41) नेपालमा चिया खेतिकाे लागि प्रसिद्ध जिल्ला कुन हाे ? झापा मुस्ताङ इलाम गुल्मी 42) तिनतिरबाट नदीले सिमाना छुट्याएकाे जिल्ला कुन हाे ? झापा बागलुङ साेलुखुम्बु ओखलढुंगा 43) क्षेत्रफलका आधारमा ठूलाे प्रदेश कुन हाे ? प्रदेश नं ४ प्रदेश नं ५ प्रदेश नं ६ प्रदेश नं ३ 44) किलर माउन्टेन भन्नाले कुन हिमाललाई चिनिन्छ ? मनास्लु हिमाल मकालु हिमाल गाेरीशङ्कर हिमाल गणेश हिमाल 45) नेपालमा सबभन्दा बढी विमानस्थल भएकाे जिल्ला कुन हाे ? कास्की झापा बागलुङ साेलुखुम्बु 46) मार्वलका लागि नेपालकाे प्रसिद्ध ठाउँ कुन हाे ? बुद्धखोला (बन्दिपुर) गाेदावरी मुस्ताङकाे थाकखाेला फुलचाेकी 47) नेपालकाे कुन ठाउँमा युरेनियम पाइएकाे छ ? मुस्ताङकाे थाकखाेला चमेलिया नदीकाे किनारमा बुद्धखोला (बन्दिपुर) गाेदावरी 48) नेपालकाे सबैभन्दा ठूलाे हिमनदी कुन हाे ? मकालु मनास्लु खुम्बु लामटाङ 49) नेपालकाे नक्सासँग मिल्दाे आकृति भएकाे जिल्ला कुन हाे ? बारा बागलुङ वैतडी दैलेख 50) नेपालबाट सबभन्दा नजिक पर्ने बन्दगाह कुन हाे ? कोलकाता देल्ही गोरखपुर पटना Your score isThe average score is 26%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback