नेपालको भौगोलिक अवस्था सेट ७ May 6, 2023 by admin 0% नेपालको भौगोलिक अवस्था सेट ७ नेपालको भौगोलिक अवस्था सेट ७ 1) नेपालकाे सबभन्दा अग्लाे झरना कुन हाे ? पचाल झरना रूपसे झरना फुङफुङ झरना सुलिगढ झरना 2) छिन्न्मस्ता भगवतीकाे मन्दिर सप्तरी जिल्लामा पर्छ भने गढिमाईकाे मन्दिर कुन जिल्लामा पर्छ बारा गुल्मी बझाङ रूकुम 3) ‘नेपाल पिक’ कहाँ पर्छ ? ताप्लेजुङ चितवन डाेल्पा कञ्चनपुर 4) नेपालकाे सबभन्दा अग्लाे दरबार कुन हाे ? बाग दरबार सिंह दरबार साततले दरबार नाैतले दरबार (वसन्तपुरकाे) 5) कति मिटरकाे उचाईदेखि हिमरेखा सुरू हुन्छ ? २००० ३००० ४००० ५००० 6) साली भिनाजु पाइला नाम गरीएकाे ठाउँ कहाँ पर्छ ? सुर्खेत दाङ कास्की रसुवा 7) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ? अर्घाखाँचीकाे चुरे पर्वत शृंखला लद्दाख हिमाल सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल 8) विश्वकाे सर्वेच्च स्थानमा रहेकाे राष्ट्रिय निकुञ्ज कुन हाे ? सागरमाथा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज 9) विश्वकाे सर्वाेच्च स्थानमा रहेकाे झरना कुन हाे ? फुङफुङ झरना सुलिगढ झरना पचाल झरना रूपसे झरना 10) नेपालमा सबभन्दा बढी जनसंख्या भएकाे जिल्ला कुन हाे ? डाेल्पा पाेखरा भक्तपुर काठमान्डाैं 11) सिम्राैनगढ कुन जिल्लामा पर्छ ? पर्सा बारा हुम्ला रूकुम 12) महेन्द्र गुफा कुन जिल्लामा रहेकाे छ ? कास्की चितवन कञ्चनपुर कैलाली 13) नेपालकाे ढाेका भनेर कुन ठाउँलाई चिनिन्छ ? कञ्चनपुर महेन्द्रनगर वीरगञ्ज नेपालगञ्ज 14) चनीसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश ४ प्रदेश २ प्रदेश १ प्रदेश 15) प्रसिद्ध तीर्थस्थल ‘पाथीभरा’ कुन जिल्लामा पर्छ ? मुगु ताप्लेजुङ हुल्ला रसुवा 16) ताल्चा विमानस्थल कुन जिल्लामा पर्छ ? कैलाली डाेल्पा मुगु हुम्ला 17) भारत र चीन दुवै देशसँग सीमाना जाेडिएकाे प्रदेश कति छन् ? ३ प्रदेश १ प्रदेश २ प्रदेश ४ प्रदेश 18) नेपालकाे कश्मिर भनेर कुन जिल्लालाई चिनिन्छ ? हुम्ला जुम्ला मुगु डाेल्पा 19) नेपालकाे कुन सहरकाे पुरानाे नाम मनिगल थियाे ? महेन्द्रनगर विरगञ्ज विराटनगर पाटन 20) नेपालकाे सबभन्दा बढी गर्मी हुने ठाउँ कहाँ पर्छ ? साेलुखुम्बु लुम्ले (कास्की) नेपालगञ्ज मुस्ताङ 21) चीनसँग सीमाना जोडिएका जिल्ला कति छन् ? १५ जिल्ला १४ जिल्ला १३ जिल्ला १६ जिल्ला 22) नेपालमा सबभन्दा सानाे मूर्ति कुन हाे ? पाटनकाे विश्वरूपकाे मूर्ति विरूपाक्ष मूर्ति वागेश्यरी मूर्ति बुढानिलकण्ठ मूर्ति 23) सबैभन्दा हाेचाे ठाउँमा रहेकाे जिल्लाकाे सदरमुकाम कुन हाे जलेश्वर (महाेत्तरी) जनकपुर (धनुषा) भरतपुर (चितवन) सिमिकाेट (हुम्ला) 24) हेलम्बु कुन जिल्लामा पर्छ ? डाेल्पा चितवन सिन्धुपाल्चाेक मकवानपुर 25) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ? बझाङ वैतडी मुगु हुम्ला 26) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ? मुगु वैतडी दार्चुला ताप्लेजुङ 27) टिंकर भञ्जाङ कुन जिल्लामा पर्छ ? दार्चुला बझाङ मुगु वैतडी 28) भारतसँग सीमाना जाेडिएकाे जिल्ला कति छन् ? २७ जिल्ला २५ जिल्ला २६ जिल्ला २८ जिल्ला 29) नेपालमा सबभन्दा सानाे राष्ट्रिय निकुञ्ज कुन हाे ? शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज 30) नेपालकाे कुन हिमाललाई ‘लेडिज पिक’ उपनामले चिनिन्छ ? काञ्जीराेवा गाैरीशंकर हिमाल कञ्चनजङ्घा हिमाल अमादब्लम हिमाल 31) शलिग्राम पाउने नेपालकाे एकमात्र नदी कुन हाे ? बुढीगण्डकी मर्स्याङ्दी त्रिशुली कालीगण्डकी 32) चीनसँग मात्र सीमाना जोडिएका जिल्ला कति छन् ? १४ जिल्ला १३ जिल्ला १२ जिल्ला १५ जिल्ला 33) नेपालकाे पहिलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? चितवन राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज रारा राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 34) प्रसिद्ध मनकामनाकाे मन्दिर कुन जिल्लामा रहेकाे छ ? गाेरखा पाेखरा कास्की चितवन 35) भारतसँग मात्र सीमाना जाेडिएकाे जिल्ला कति छन ? २४ २५ २७ २६ 36) जडिबुटिकाे भण्डार भनेर कुन अञ्चललाई चिनिन्छ ? कर्णाली सेती बागमती काेशी 37) गाेरखा नामक टाेल विश्वकाे कुन देशमा पर्छ ? रूस चीन जर्मनी फ्रान्स 38) नेपालमा सबभन्दा बढी पुरानाे मूर्ति कुन हाे ? वागेश्यरी मूर्ति विरूपाक्ष मूर्ति विश्वरूप मूर्ति बुढानिलकण्ठ मूर्ति 39) नेपालकाे पूर्वी सीमाना मेची नदीले छुट्याएकाे छ भने पश्चिम सीमाना कुन नदीले छुट्याएकाे छ ? राप्ती नरायणी काेशी महाकाली 40) पाँचचुलीकाे हिमाल भनी चिनिने हिमाल कुन हाे ? गाैरीशंकर हिमाल कञ्चनजङ्घा हिमाल अमादब्लम हिमाल काञ्जीराेवा 41) भारतसँग मात्र सीमाना जाेडिएकाे प्रदेश कति छन् ? १ प्रदेश ३ प्रदेश २ प्रदेश ४ प्रदेश 42) नाम्जा घाँटी कुन जिल्लामा पर्छ ? डाेल्पा मुगु हुम्ला ताप्लेजुङ 43) नेपालमा सबभन्दा बढी प्रयाेग भएकाे खनिज पदार्थ कुन हाे ? फलाम तामा चुनढुङ्गा चाँदी 44) नेपालमा सबभन्दा बढी गजुर भएकाे मन्दिर कुन हाे ? न्यातपाेल मन्दिर कृष्णा मन्दिर पशुपतिनाथ मन्दिर चाँगुनारायण मन्दिर 45) विश्व मानचित्रमा नेपालसँग मिल्दाेजुल्दाे आकृति भएकाे देश कुन हाे ? पाेर्चुगल पाेलैंड रूस जर्मनी 46) नेपालमा सबभन्दा ठूलाे राष्ट्रिय निकुञ्ज कुन हाे ? रारा राष्ट्रिय निकुञ्ज शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज सागरमाथा राष्ट्रिय निकुञ्ज 47) नेपालमा सबभन्दा ठूलाे मन्दिर कुन हाे ? कृष्णा मन्दिर पशुपतिनाथ मन्दिर जानकी मन्दिर न्यातपाेल मन्दिर Your score isThe average score is 0%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. Send feedback