नेपालको भौगोलिक अवस्था – Question Bank January 9, 2025May 9, 2023 by aasi 0% Report a question What’s wrong with this question? You cannot submit an empty report. Please add some details. 1234567891011121314151617181920212223242526272829303132333435363738394041424344454647484950 नेपालको भौगोलिक अवस्था – Question Bank नेपालको भौगोलिक अवस्था – Question Bank 1 / 50 1) निम्न पर्वत शृंखलाहरू कुन कुन जिल्लामा पर्दछन् ? जाेडा मिलाउनुहाेस् । पर्वत शृंखलाहरू (Mountains) जिल्ला (Districts) a) मकालु (Makalu) 1) सिन्धुपाल्चाेक (Sindhupalchok) b) पुमाेरी (Pumori) 2) दाेलखा (Dolakha) c) गाैरीशंकर (Gaurishankar) 3) साेलुखुम्बु (Solukhumbhu) d) दाेर्जेलाक्पा (Dorje Lakpa) 4) संखुवासभा (Shankhuwasabha) a-2, b-1, c-4, d-3 a-3, b-4, c-2, d-1 a-4, b-3, c-2, d-1 a-4, b-2, c-1, d-3 2 / 50 2) नेपालमा विश्वकाे कुल जलस्राेतकाे कति भाग रहेकाे छ ? ३.२७ प्रतिशत २.२७ प्रतिशत १.२७ प्रतिशत ४.२७ प्रतिशत 3 / 50 3) नेपालले दक्षिण एसियाकाे कति प्रतिशत भूभाग ओगटेकाे छ ? 2.856 % 2.009 % 3.379 % 2.379 % 4 / 50 4) नेपालकाे कुन ठाउँमा नुनखानी पाइएकाे छ ? बुद्धखोला (बन्दिपुर) सिन्धुपाल्चाेक र पाल्पा गाेदावरी मुस्ताङकाे थाकखाेला 5 / 50 5) चाबुक भञ्जाङ कुन जिल्लामा र्पछ ? दार्चुला ताप्लेजुङ वैतडी मुगु 6 / 50 6) उदयपुर जिल्लाकाे सदरमुकाम गाईघाट कुन नदीकाे किनारमा पर्छ ? त्रियुगा महाकाली राप्ती मेची 7 / 50 7) नेपालकाे कुन ठाउँमा क्रमश: तामा, सुन, फलाम र काेइला पाइन्छ ? कुलेखानी, कालाीगण्डकी, प्युठान, पाल्पा फुलचाेकी, कालाीगण्डकी, सल्यान, पाल्पा चाेभार, कालाीगण्डकी, सल्यान, प्युठान कुलेखानी, कालाीगण्डकी, फुलचाेकी, चितवन 8 / 50 8) नेपालकाे मरूभूमि भनेर कुन ठाउँलाई चिनिन्छ ? मुस्ताङ डाेल्पा मनाङ मुगु 9 / 50 9) कर्णाली नदीकाे विधुत् उत्पादन क्षमता कति रहेकाे छ ? ३५,००० मेगावाट २२,००० मेगावाट २१,००० मेगावाट ३२,००० मेगावाट 10 / 50 10) नेपालका ३ प्रमुख नदीहरू काेशी, गण्डकी र कर्णाली भारतकाे कुन नदीमा मिल्छन् ? गण्डकी काेशी गंगा महाकाली 11 / 50 11) पहिलाे स्तरका नदी कुन क्षेत्रबाट उत्पत्ति भई ठूलाे जलराशिका साथ निरन्तररूपमा प्रवाहित हुन्छन् ? पहाड माथिकाे कुनेे पनि हाेइन । तराई हिमालय 12 / 50 12) जुनारका लागि प्रसिद्ध जिल्ला कुन हाे ? सिन्धुली र रामेछाप पाल्पा र गुल्मी इलाम र भाेजपुर कास्की र स्याङजा 13 / 50 13) नेपालकाे उत्तर-दक्षिण सरदर चाैडाइ …………. किलाेमिटर छ । 241 कि. मि. 145 कि. मि. 193 कि. मि. 205 कि. मि. 14 / 50 14) नेपालकाे चुरे पर्वतकाे सर्वेच्च चुचुराे कुन हाे ? गार्वा चुलाचुली हिडिम्वा दाउन्ने 15 / 50 15) नेपालमा पहिलाे ग्रामीन सूचना केन्द्र तलका मध्ये कुन स्थानमा स्थापना एकाे छ ? पर्वत नुवाकाेट काभ्रे दाङ 16 / 50 16) नेपालकाे सबैभन्दा अग्लाे ठाउँमा धान खेति कहाँ गरिन्छ ? डाेल्पा हुम्ला मुस्ताङ जुम्ला 17 / 50 17) गंगासागर, धनुषासागर कहाँका सागरहरूकाे नाम हाे ? गंग र ब्रह्मपुत्र मिसिएकाे खाडी भारतकाे रामेश्वरम् आसामको पर्शुराम ताल धनुषाकाे जनकपुर 18 / 50 18) सुलीगढ झरना समुद्र सतहबाट कति मिटर उचाइमा रहेकाे छ ? ३२०० मिटर ४५८० मिटर ४९१९ मिटर ३६१३ मिटर 19 / 50 19) बबई नदीकाे उद्गमस्थल कहाँ हाे ? लालीखर्क सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल लद्दाख हिमाल 20 / 50 20) जाेडा मिलानमा ठीक उत्तर छान्नुहाेस् । सुची I सुची II a) मानगृह 1. मानदेव b) सिंहदरबार 2. वीरशम्शेर c) धरहरा 3. चन्द्रशमशेर d) घन्टाघर 4. भीमसेन थापा a-2, b-3, c-1, d-4 a-1, b-3, c-4, d-2 a-2, b-3, c-4, d-1 a-2, b-4, c-1, d-3 21 / 50 21) गोसाइँकुण्ड कुन जिल्लामा पर्दछ ? कपिलवस्तु सुर्खेत कैलाली रसुवा 22 / 50 22) List -I र List-II बीच जाेडा मिलाउनुहाेस् र सही उत्तर छनाेट गर्नुहाेस् । List-I List-II a) डाेल्पा 1. व्यासकाे जन्मभूमि b) बागलुङ 2. स्वर्गद्धारी c) तनहुँ 3. यसकाे आकार नेपालकाे नक्सा जस्ताे छ । d) प्युठान 4. नेपालकाे सबैभन्दा ठूलाे जिल्ला क्षेत्रफलकाे हिसाबले a-3, b-4, c-1, d-2 a-4, b-3, c-1, d-2 a-1, b-2, c-3, d-4 a-2, b-3, c-4, d-1 23 / 50 23) हिमाली प्रदेश कति उचाइमा अवस्थित छ ? ६०० मिटरदेखि ३००० मिटरकाे उचाइसम्म ३००० मिटरदेखि ८८४८.८६ मिटरकाे उचाइसम्म कुनेे पनि हाेइन ५९ मिटरदेखि ६०० मिटरकाे उचाइसम्म 24 / 50 24) दिइएकाेमध्ये ‘एक वडा एक हेलिप्याड बनाउन’ प्रस्ताव गर्ने मुलुककाे पहिलाे स्थानीय तह कुन हाे ? विनायक गाउँपालिका मालिका गाउँपालिका जलजला गाउँपालिका सुर्यकुण्ड गाउँपालिका 25 / 50 25) “नेपाल संसारकै सबैभन्दा सुन्दर देशकाे साथसाथै विभिन्नताकाे देश पनि म कहिल्यै हिच्किचाउँदिन ।” याे कसकाे भनाइ हाे ? टाेनी हेगन बर्नाड शा राेनाल्ड रेगन अमर्त्य सेना 26 / 50 26) ओलाङचुङ्गाेला घाँटीबाट नेपाल प्रवेश गरेकाे एक मात्र नदी कुन हाे ? त्रिशुली तमाेर लिखु मादी 27 / 50 27) फाेक्सुन्डाे तालकाे गहिराइ कति रहेकाे छ ? १२५ मिटर २०० मिटर १६७ मिटर १४५ मिटर 28 / 50 28) नेपालकाे क्षेत्रफल कति वर्गमाइल छ ? 1,47,181 58,627 56,827 52,867 29 / 50 29) नेपालमा कुन हिमाललाई आधार मानी प्रामाणिक समय निर्धारण गरिएकाे छ ? मनास्लु हिमाल जुगल हिमाल गाैरीशंकर हिमाल माछापुच्छ्रे हिमाल 30 / 50 30) विश्वको सबैभन्दा गहिराे उपत्यका कुन हाे ? काठमाडाैं पाेखरा अरूण दाङ 31 / 50 31) रारा ताल कति क्षेत्रफलमा फैलिएकाे छ ? ८ वर्ग किलाेमिटर १५ वर्ग किलाेमिटर ५ वर्ग किलाेमिटर ११ वर्ग किलाेमिटर 32 / 50 32) नेपालकाे सबभन्दा ठूलाे नदी कुन हाे ? नारायणी सप्तकाेशी सेती महाकाली 33 / 50 33) चुरे पहाडबाट उत्पति भई बहने मैनावती, हर्दिनाथ, तिलावे, मनुस्मारा, सिर्सिया आदि कुन स्तरका नदी हुन् ? दाेस्राे स्तरका नदी तेस्राे स्तरका नदी पहिलाे स्तरका नदी माथिकाे कुनै पनि हाेइन् । 34 / 50 34) मेची नदीलाई भारतमा के भनिन्छ ? सरयु शारदा महानन्दा घाँघरा 35 / 50 35) रारा तालबाट निस्केकाे खाेलालाई के भनिन्छ ? मर्स्याङ्दी दराैंदी सानाे भेरी खत्याड खाेला 36 / 50 36) प्रसिद्ध तीर्थस्थल ‘रूरूक्षेत्र’ कुन नदीकाे किनारमा रहेकाे छ ? त्रिशुली कालीगण्डकी सेतीगण्डकी इन्द्रवती 37 / 50 37) हिमाली प्रदेशकाे उत्तर – दक्षिण चाैडाइ कति छन् ? २५-८० किलाेमिटर २५-७५ किलाेमिटर २५-६० किलाेमिटर २५-५० किलाेमिटर 38 / 50 38) ज्वालामुखीकाे चिन्ह भएकाे जिल्ला कुन हाे ? दैलेख डाेल्पा धादिङ डाेटी 39 / 50 39) नेपालका तालहरूकाे सम्बन्धमा कुन चाहिँ असत्य छ ? रारा ताल गाेखुर आकारकाे छ । सुर्मा सराेवर हत्केला आकारकाे छ। कपिलवस्तु जिल्लामा पर्ने जाखिरा साइबेरियाबाट दर्जनभन्दा बढी प्रकारका चरा आई बस्छन् र बच्चा हुर्काएर फर्किन्छन् । फाेक्सुन्डाे ताललाई रिग्म ताल पनि भनिन्छ । 40 / 50 40) माछापूच्छे् र अन्नपूर्ण हिमालकाे छायाँ देखिने मनमाेहक र रमणीय ताल फेवा ताल कुन जिल्लामा अवस्थित छ ? डाेल्पा हुम्ला चितवन कास्की 41 / 50 41) उराई भञ्जाङ कुन जिल्लामा पर्छ ? बझाङ वैतडी मुगु हुम्ला 42 / 50 42) नेपालमा मनसुनी वर्षा सामान्यतया कति अवधिसम्म रहने गर्छ ? २ महिना ४ महिना ५ महिना ३ महिना 43 / 50 43) लिम्पियाधुरा केका लागि प्रसिद्ध छ । पर्वताराेहणका लागि भारतसँगकाे सिमाना विवादका लागि जलविधुत् आयोजनाका लागि तिब्बतसँगकाे व्यापारिक मार्गका लागि 44 / 50 44) बैंकुण्ठे ताल कहाँ पर्दछ ? धादिङ चितवन रसुवा कपिलवस्तु 45 / 50 45) देहायमा उल्लेखित भनाइहरू बारे विचार गर्नुहाेस् । महाकाली नदीलाई भारतमा ‘शारदा नदी’ वा ‘काली नदी’ भनिन्छ । पश्चिम राप्ती नदीको उद्गमस्थल राेल्पा जिल्लाकाे महाभारत पर्वत हाे माेदी खाेला अन्नपूर्ण हिमालबाट उत्पत्ति भएकाे । माथि उल्लेखित कथनहरूमा कुन ठीक हाे/हुन् ? 1 र 2 मात्र ठीक 1 मात्र ठीक 1, 2 र 3 सबै ठीक 1, 2 र 3 सबै बेठीक 46 / 50 46) नेपालकाे पूर्व, पश्चिम, दक्षिण सिमाना कुन देशसँग जाेडिएकाे छ ? बंगलादेश भुटान भारत चिन 47 / 50 47) लिखु नदीलाई अर्काे के नामले चिनिन्छ ? लिखु अरूण तमाेर वरूण 48 / 50 48) गाैरीशंकर हिमाल कुन हिमशृंखलामा पर्दछ ? कञ्चनजंघा गणेश महालंगुर राेल्वालिङ 49 / 50 49) वागगंगा नदीकाे उद्गमस्थल कहाँ हाे ? सल्यान जिल्ला स्थित महाभारत पर्वत कञ्चनजंघा हिमाल लद्दाख हिमाल अर्घाखाँचीकाे चुरे पर्वत शृंखला 50 / 50 50) गुप्तेश्वर महादेवकाे गुफा कँहा रहेकाे छ ? दाङ पर्वत तनहुँ गाेर्खा Your score isThe average score is 15%Share this quiz with your friends. LinkedIn Facebook Twitter Follow Us @ 0% Restart quiz Exit Please drop your valuable review. See review Send feedback
https://hrv-club.ru/forums/index.php?autocom=gallery&req=si&img=6880
Awesome https://is.gd/tpjNyL
https://mazda-demio.ru/forums/index.php?autocom=gallery&req=si&img=6469